समाज

शुक्लाफाँटामा पाटे बाघको संख्या बढ्यो
-न्युजभित्तो

कञ्चनपुर, ११ वैशाख । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिएभने २०२२ मा त्यो बढेर...

चितवनको मायाटारस्थित बालगौरी पाथीभरा मन्दिरमा आज साँझदेखि मेला लाग्ने
-न्युजभित्तो

मुग्लिन, १० वैैशाख । धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित चितवनको इच्छाकामना–२ मायाटार पन्थचुलीमा अवस्थित बालगौरी पाथीभरा सिंहदेवी माई मन्दिर परिसरमा आज साँझदेखि मेला लाग्ने भएको छ । हरेक वर्ष चैते दसैँपछिको पूर्णिमामा मेला लाग्दै आएको छ । स्थानीय धार्मिक तथा पर्यटकीय...

काठमाडौंको हावा फेरि अवस्थकरको पहिलो नम्बरमा
-न्युजभित्तो

काठमाडौँ, १० वैशाख । काठमाडौंको हावा फेरि अवस्थकरको पहिलो नम्बरमा परेको छ। वायु शुद्धता सूचकांकअनुसार देशभर डढेलोका घटना वृद्धि हुँदा काठमाडौं खराव हावाको पहिलो सूचीमा परेको हो। सिंगापुरले बिहान ९ः ५५ मा मापन गरेको वायु गुणस्तरअनुसार काठमाडौंको एक्युआइ १८४ पुगेको...

काका हो भन्दै मृतक पुरुषको शव बैंकमा ल्याएर कर्जा निकाल्न खोज्ने महिला पक्राउ
-न्युजभित्तो

काठमाडौं, १० वैशाख । मृतक पुरुषको शव लिएर बैंकमा ऋण निकाल्न आउने महिला प्रकाउ परेकी छिन् । ब्राजिलमा एकजना ४२ वर्षीया महिला मृतक पुरुषको शवलाई बैंकमा ल्याएर मृतकको नामबाट कर्जा निकाल्ने प्रयास गरेको आरोपमा पक्राउ परेकी हुन् । महिलामाथि...

सात महिनाअघि रेखादेवीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ
-न्युजभित्तो

धनुषा, १० वैशाख । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ परेका छन् । सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर...

ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), ९ वैशाख । पर्यटन प्रवद्र्धनका लागि बागलुङका दुई पालिकामा तीस घरबास (होमस्टे) सञ्चालन गरिने भएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन आसपासमा घरबास सञ्चालन गरिने भएको हो । दिगो पर्यटन प्रर्वद्धन परियोजना अन्तरगत टेरिडेज होम...

वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
-न्युजभित्तो

काठमाडौँ, ७ वैशाख । वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यलयहरुले सिसी क्यामरा राख्न सुरु गरेका छन् । जङ्गलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका लागि सिसी क्यामरा राख्न सुरु गरिएको हो । चुरोट सल्काएर सलाइको काँटी...

दाङमा आगलागीबाट एकको मृत्यु
-न्युजभित्तो

दाङ, ७ वैशाख । दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरीले कार्यालयले दाङले जनाएको छ । गएराति बोटेको गोठमा लागेको आगो फैलिएर घरसम्म पुगेको थियो । घरमा...

बलात्कार आरोपमा एक जना पक्राउ
-न्युजभित्तो

काठमाडौं, ७ वैशाख । झापामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। अर्जुनधारा नगरपालिका(११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङ पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो। ती किशोरीलाई सोही...

डढेलोका कारण वायु प्रदूषणः बिरामी बढे
-न्युजभित्तो

म्याग्दी, ७ वैशाख । म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने सिमलचौरको कुकुर बिसाउने सामुदायिक वनमा यही वैशाख ५ गते रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । सिमलचौरलगायत जिल्लाका पाँच सामुदायिक वनमा लागेको डढेलोका कारण तुँवालोले वातावरण प्रदूषित बनाउँदा आँखा...