लागु औषध मुद्दामा फरार रहेका एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
न्युजभित्तो/५ बैशाख २०८१, बुधबार १२:०४
काठमाडौं, ५ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
उनी लागु औषध मुद्दामा फरार थिए। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।