समाज

च्याउखेतीमा प्रविधिको प्रयोग
-न्युजभित्तो

गण्डकी, १७ वैशाख । पोखरा महानगरपालिका–११ मा धु्रवबहादुर थापाले काहुँ सिस्नेरी एग्रो फर्म सञ्चालन गर्नुभएको केही समय मात्रै भयो । विगतमा खाद्यान्न आपूर्तिको काम गर्ने उहाँले व्यावसायिक च्याउखेतीप्रतिको आकर्षण भने कोरोना कहरको समयदेखि सुरु गर्नुभएको हो । कोरोनाकालीन समयमा आएको...

रिसइबीकै कारण छिमेकीको ३ वर्षीया छोरीको हत्या गरेपछि…
-न्युजभित्तो

जनकपुरधाम, १७ वैशाख । सिरहामा प्रहरीले हत्या गरेको आरोपमा आमाछोरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाका अनुसार तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा सिरहा नगरपालिका(१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी...

विश्वव्यापी ब्राण्ड बनेको वाइवाइलाई बदनाम गर्न प्रोपागाण्डा चलाइयोः निर्वाण चौधरी
-न्युजभित्तो

काठमाडौं, १७ वैशाख । वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल भएको विषयमा चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले बोलेका छन् । निर्देशक चौधरीले वाइवाइ चाउचाउ विश्वभर लोकप्रिय नेपाली स्वादका रुपमा स्थापित हुँदै जाँदा देशभित्र नियोजित प्रोपागाण्डा चलाइएको दाबी गरेका छन् । चाउचाउ...

अधिकतम तापक्रम ४३.६ डिग्री, २० गतेसम्म तातो हावा चल्ने
-न्युजभित्तो

काठमाडौँ, १७ वैशाख । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा...

जुम्लामा बुबाको हत्या गरेको आरोपमा छोरी पक्राउ
-न्युजभित्तो

काठमाडौं, १६ वैशाख । जुम्लामा बुबाको हत्या आरोपमा छोरी पक्राउ परेकी छन्। पातारासि गाउँपालिका-३ का ५६ वर्षीय सुवा महतरातको हत्या आरोपमा उनको २६ वर्षीया छोरी हाँसु ऐडी पक्राउ परेकी हुन्। हाँसु सौतनी छोरी हुन्। उनलाई अस्थायी प्रहरी पोष्ट तल्फि र प्रहरी...

लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध
-न्युजभित्तो

काठमाडौँ, १६ बैशाख । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी...

मलामी बोकेको जीप दुर्घटनाः एक जनाको मृत्यु, १२ जना घाइते
-न्युजभित्तो

गुल्मी, १६ वैशाख । गुलमीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सत्यवती गाउँपालिका ४ लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा ७५ बर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको हो । घाइते भएका...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध
-न्युजभित्तो

ललितपुर, १४ वैशाख । काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु आर्थिक वर्षसम्मको विद्युत् बक्यौता राफसाफ गरिदिन अनुरोध गरेको छ । विद्युत् प्राधिकरणले तीन महिनाअघि स्थानीय तहलाई विद्युत् महसुलको बक्यौता तिर्न बिलसहित पत्राचार गरेको थियो । काठमाडौँ उपत्यका मेयर्स...

५ वर्षीय छोराको हत्या गरी शव लुकाएको आरोपमा आमा पक्राउ
-न्युजभित्तो

जनकपुरधाम, १४ बैशाख । सिरहामा आफ्नै ५ वर्षीय छोराको हत्या गरी शव लुकाएको आरोपमा आमा ३४ वर्षीय सरीताकुमारी साह पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ मा बस्ने साहले...

म्याग्दीमा उन्मूलन भयो औलो
-न्युजभित्तो

बेनी, १४ वैशाख । म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई दशकअघिसम्म औलो रोग महामारीका रुपमा रहेको थियो । सरकारले नेपाललाई सन् २०२५ सम्म औलो उन्मूलन राष्ट्र बनाउने लक्ष्य राखेको छ । पछिल्लो तीन वर्षयता औलाका रोगी फेला...