समाज

ग्लोबल आइएमई बैंकका सेवाग्राहीलाई सौराहाको होटल आइकावामा छुट
-न्युजभित्तो

चितवन, २५ जेठ । ग्लोबल आइएमई बैंकका सेवाग्राहीहरुले होटल आइकावा इन प्रालिमा सेवा लिए वापत छुट सुविधा पाउने भएका छन् । बैंक र होटल आइकावा इन प्रा.लि. बैंकका सेवाग्राहीले होटलमा सेवा लिए छुट दिने समझदारी पत्रमा हस्ताक्ष गरेका हुन्...

प्रचारप्रसार नहुँदा ओझेलमा भरतपुरको राइनो ताल
-न्युजभित्तो

मुग्लिन, २५ जेठ । भरतपुर महानगरपालिका–१२ स्थित रामबेल सामुदायिक वनअन्तर्गत रहेको राइनो ताल भरतपुर बजारबाट सबैभन्दा नजिक रहेको ताल हो । बजारबाट नजिकै रहेपनि राइनो तालको प्रचारप्रसार नहुँदा पर्यटकको आगमन भने सोचेजस्तो हुन सकेको छैन । भरतपुर महानगरपालिका–१२ का वडाध्यक्ष...

हत्यापछि फरार नेपाली सेनाका अमल्दार तुलसीपुरबाटै पक्राउ
-न्युजभित्तो

दाङ, २५ जेठ । दाङमा श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका अमल्दार पक्राउ परेका छन् । फरार बुढाथोकीलाई तुलसीपुर बाहिनी चोकबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए। आज (शुक्रबार) बिहान ८ बजे जिल्लाको...

शान्तिसेनाबाट घर आउँदा परपुरूषसँग भेटिएकी श्रीमतीको श्रीमानले गरे हत्या, परपुरूष गम्भीर घाइते
-न्युजभित्तो

दाङ, २५ जेठ । दाङको तुलसीपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । कपुरकोट ६ सल्यान घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार शालिकराम बुढाथोकीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् । तुलसीपुर ६ डुम्रीगाउँमा बस्ने श्रीमती टिका...

जन्मदिनको अवसरमा पत्रकार गौतमले गरे चौतारी भवन निर्माणमा आर्थिक सहयोग
-न्युजभित्तो

चितवन, २४ जेठ । जन्मदिनको अवसरमा प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीका सदस्य लक्ष्मण गौतमले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनका लागि गौतमले चौतारी चितवनका अध्यक्ष सुवास...

खोलाले बगाउँदा ४ वर्षीय विद्यार्थीको मृत्यु
-न्युजभित्तो

किमाथाङ्का (सङ्खुवासभा), २४ जेठ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ । वाङ खोलाले बगाउँदा भोटखोला–२ च्याम्ताङका चार वर्षीय बुद्धसियन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो...

चितवनमा वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरी वटसावित्री पर्व मनाइँदै
-न्युजभित्तो

नारायणगढ, २४ जेठ । वटसावित्री पर्वको अवसरमा आज चितवनको नारायणगढमा महिलाले धुमधामका साथ वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरी पतिको दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदै छन् । विशेषगरी मिथिलाका नारीहरूले मनाउने यो पर्व नारायणगढमा पनि सो...

धनुषामा आँपको उत्पादन २३ हजार एक सय मेट्रिकटन
-न्युजभित्तो

जनकपुरधाम, २४ जेठ । धनुषामा यस वर्ष अर्थात् चालु आर्थिक वर्षमा आँपको उत्पाादन गत वर्षको तुलनामा अत्यधिक भएको छ । आँपको उत्पादन राम्रो रहकाले आर्थिक समस्याबाट गुज्रिरहेका किसानलाई धेरै राहत भएको बताइएको छ । जिल्लाका विभिन्न ग्रामीण तथा सहरी क्षेत्रमा...

दक्षिणकालीमा भिरबाट मोटरसाइकल खस्दा युवा-युवतीको मृत्यु
-न्युजभित्तो

काठमाडौं, २४ जेठ । काठमाडौँको दक्षिणकालीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा फेला परेका युवा-युवती (महिला र पुरुष)को सनाखत भएको छ। बुधबार साँझ दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित भिरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा एक युवती र एक युवकको शव फेला परेको...

यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीका बहालवाला इन्सपेक्टर पक्राउ
-न्युजभित्तो

काठमाडौं, २४ जेठ । नेपाल प्रहरीका एक जना बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्सपेक्टर बिदुर शिवाकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए । उनी काठमाडौं...