सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मलेसियामा दुर्घटनामा परी रौतहटका एक युवकको मृत्यु


  •    न्युजभित्तो/२७ जेष्ठ २०८१, आईतवार १३:५२ 
  • रौतहट, २७ जेठ । रौतहटका एक युवकको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारीमा मलेसिया गएका रौतहटको कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका २६ वर्षीय राकेश कुमार सोनारको ट्रक दुर्घटनामा मृत्यु भएको हो ।

    कम्पनीबाट काम सकेर कोठामा फर्किने क्रममा गत जेठ १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै ज्यान गुमाएका राकेशको शव १० दिनपछि हिजो (शनिबार) साँझ नेपाल ल्याएर अन्त्येष्टि गरिएको परिवारले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    धादिङ-१ मा रास्वपाको अग्रता
    मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित
    रुपन्देही, २ मा रास्वपाका खरेल भारी मतले अगाडि
    • चितवन ३ मा पनि रास्वपा अगाडि
    • रुकुम पूर्वमा संयोजक दाहाल अगाडि
    • कैलाली –१ मा कांग्रेस अघि
    • मोरङ ३ मा श्रम संस्कृति अगाडि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.