समाज
काठमाडौं, ४ साउन । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुमा माटोको ढिस्कोले पुरिएका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । दूधकोशी गाउँपालिका–५ बस्ने अन्दाजी ४२ वर्षीय तेज बहादुर तामाङलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । तार जालीको पर्खाल लगाउने क्रममा उनी...
झापा, ४ साउन । गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार गत आवमा...
काठमाडौं, ४ साउन । रौतहटमा झडप हुँदा १९ सुरक्षाकर्मी घाइते भएका छन् । राजपुर नगरपालिका-६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उच्छृङ्खल गतिविधि भएपछि धकेलाधकेलको स्थिति सिर्जना भएको थियो । केही युवाहरू उच्छृङ्खल भइरहँदा प्रहरीले माइकिङ गरेर शान्त रहन...
चितवन, ४ साउन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ सिमलताल स्थित त्रिशुली नदीमा खसेको बसमा सवार यात्रु मध्ये हालसम्म २३ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार नदीमा खसेको बसमा सवार २३ जनाको...
काठमाडौँ, ३ साउन । नेपाल प्रहरीले भिजिट भिसामा एकजना पीडितलाई कुवेत पु¥याई मानव बेचबिखन गरेको अभियोगमा पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता...
चितवन, ३ साउन । बर्सातको समयमा प्रायः सबैतिरका पर्यटकीय गन्तव्य सुनसान हुँदै गएका बेला यहाँको दियालो बङ्गला हेर्न आउनेको सङ्ख्या भने बढ्दै गएको छ । भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएपछि गत असार २३ गते दियालो बङ्गला सर्वसाधारणका लागि खुल्ला...
काठमाडौँ, ३ साउन । काठमाडौँ महानगरपालिकाले डेङ्गी लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८०...
उत्तर प्रदेश, ३ साउन । उत्तर प्रदेशमा विगत ४-५ दिनदेखि नेपालसँग जोडिएका २० जिल्लामा बाढीको अवस्था छ । करिब २० लाख जनसंख्या बाढीको प्रभावमा परेका हुन् । पछिल्लो २४ घण्टामा राज्यमा वर्षाका कारण १० जनाको मृत्यु भएको छ । गोरखपुरमा...
काठमाडौं, ३ साउन । पछिल्लो समय बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार गोलभेँडाको मूल्य घटेको हो । कालीमाटी बजारमा गोलभेँडा ठूलो, सानो लोकल र टनेल गरी तीन प्रकारका आउँछन् । त्यसमध्ये...
बलेवा (बागलुङ), ३ साउन । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु १६ लाख ५७ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गत आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम...















