समाज

सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु
-न्युजभित्तो

भेरीगङ्गा (सुर्खेत), १० साउन । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार चार सय ४५ सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको...

सौर्य एयरलाइन्स दुर्घटनाः एकै परिवारका ३ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, ९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको । सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा मृत्यु भएको हो । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत...

सौर्य एयरलाइन्स दुर्घटनाः डाक्टरसहित सशस्त्रको १०७ जनाको टोली परिचालन
-न्युजभित्तो

काठमाडौँ, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार भएको सौर्य एयरलाइन्स दुर्घटना उद्धारका लागि सशस्त्र प्रहरीले थप १०७ जना परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका अनुसार एयरपोर्टमा तैनाथ बाहेक उद्धारका लागि सशस्त्रको थप टोली परिचालन गरिएको हो । १९...

दुर्घटनाग्रस्त सौर्य एयरलाइन्समा सवार सबै १७ जनाको नाम सार्वजनिक
-न्युजभित्तो

काठमाडौं, ९ साउन । दुर्घटनाग्रस्त सौर्य एयरलाइन्समा सवार सबै १७ जनाको नाम सार्वजनिक भएको छ। मर्मतका लागि त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको जहाज भुईं छाडेलगत्तै बजारिएको थियो। जहाजमा १७ जना सवार रहेको र उनीहरुमध्ये १५ जनाको मृत्यु भएको छ। प्रहरीका...

जहाज दुर्घटना: क्याप्टेन शाक्य बोल्न सक्ने अवस्थामा भएपनि आँखामा चोट
-न्युजभित्तो

काठमाडौँ, ९ साउन । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका शवहरू उद्धार थालिएको छ। बुधबार बिहान दुर्घटनामा परेको जहाज दुर्घटनापछि खोज तथा उद्धारको लागि दमकल, सुरक्षाकर्मीहरु, एम्बुलेन्स खटिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, दर्जनौं उडान अवतरण प्रभावित
-न्युजभित्तो

काठमाडौँ, ९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको विमानस्थल स्रोतले जनायो । उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने भएकाले दर्जनौं उडान अवतरण प्रभावित भएका छन् । आन्तरिक...

विमान दुर्घटना : शव निकाल्ने क्रम जारी, पाइलटबाहेक कोही भेटिएनन् जिवित
-न्युजभित्तो

काठमाडौं, ९ साउन । त्रिभुवन विमानस्थलमा नजिकै भएको विमान दुर्घटनामा पाइलटबाहेक कोही जीवित नभेटिएको उद्धारकर्ताले जनाएको छ। उद्धारका लागि पुगेको टोलीका एक सदस्यका अनुसार अहिले शव निकाल्ने क्रम जारी छ। सौर्य एअरलाइन्सको ९ एनए एमई कलसाइनको जहाज दुर्घटनामा परेको हो।...

सौर्यको विमान दुर्घटनाः मानिसहरू भित्रै, आगो निभाएर रेस्क्युको प्रयास जारी
-न्युजभित्तो

काठमाडौं, ९ साउन । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । बुधबार बिहान उडानका क्रममा दुर्घटना भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । उनका अनुसार मानिसहरू विमानभित्रै छन् । उनीहरूको उद्धारसँगै...

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार
-न्युजभित्तो

काठमाडौं, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले सेतोपाटीलाई जानकारी दिए। ...

त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना
-न्युजभित्तो

काठमाडौं, ९ साउन । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ । जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ । जहाजमा लागेको आगो निभाउन...