सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माटोको ढिस्कोले पुरिएका व्यक्तिको सशस्त्र प्रहरीद्वारा उद्धार


  •    न्युजभित्तो/४ श्रावण २०८१, शुक्रबार १३:३६ 
  • काठमाडौं, ४ साउन । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुमा माटोको ढिस्कोले पुरिएका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

    दूधकोशी गाउँपालिका–५ बस्ने अन्दाजी ४२ वर्षीय तेज बहादुर तामाङलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । तार जालीको पर्खाल लगाउने क्रममा उनी माटोको ढिस्कोले पुरिएका थिए ।

    सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुबाट खटिएको सुरक्षा फौजले उनको उद्धार गरेको हो । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको छ । उनको टाउको र कम्मरको भागमा चोट लागेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई
    एसइईमा उत्कृष्ट नतिजा ल्याउने युनिकलाई एक लाख पुरस्कार
    म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ
    • असामान्य जोडीको कथामा ‘गौँथली’
    • लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी
    • लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
    • तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.