सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

२३ जनाको शव फेला, ९ जनाको सनाखत हुन बाँकी


  •    न्युजभित्तो/४ श्रावण २०८१, शुक्रबार १२:१७ 
  • चितवन, ४ साउन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ सिमलताल स्थित त्रिशुली नदीमा खसेको बसमा सवार यात्रु मध्ये हालसम्म २३ जनाको शव फेला परेको छ ।

    सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार नदीमा खसेको बसमा सवार २३ जनाको शव फेला परेको हो ।

    फेला परेका शव :

    १ ऋषिपाल शाह, भारत

    २ विकाश परियार, चितवन

    ३ रमित कुमार माझी, सर्लाही

    ४ जय प्रकश ठाकुर, भारत

    ५। सजाद अन्सारी, भारत

    ६। सुदिप बिक, चितवन

    ७। प्रमानन्द पण्डित, बारा

    ८ किशोर कुमार चौधरी, गणपति डिलक्सको चालक ।

    ९  अशोक कुमार यादव, रौतहट

    १०  ऋषिकुमार सिंह, रौतहट

    ११  विवेक कुमार, भारत

    १२  जितेन्द्र राम महरा, सर्लाही

    १३ चन्द्र प्रभा कुमारी, पर्सा

    १४  अमृता कुमारी, रौतहट ।

    ९ जनाको सनाखत हुन बाँकी रहेको ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.