समाज

पहिचान खोज्दै अपाङ्गता भएका द्वन्द्वपीडितहरु
-न्युजभित्तो

चितवन, ७ असोज । द्वन्द्वको समयमा अपाङ्ग बनाइएकाहरु पहिचानको खोजीमा लागेका छन् । उनीहरु यतिबेला पहिचान र परिपूरणको माग गर्दै आएका छन् । म्याग्दीका सुरेन्द्र खत्री विसं २०६३ सालमा कामका सिलसिलामा खेत बारीमा जाँदा बेनी भिडन्तका क्रममा बेबारीसे अवस्थामा छाडिएको...

देशभर फैलियो डेंगु, संक्रमितको संख्या ११ हजार नाघ्यो
-न्युजभित्तो

काठमाडौं, ७ असोज । देशभरका सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको छ। हाल देशभरका जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार पाँच सय ४५ जनामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणमा उल्लेख छ । हालसम्म...

१६ करोड नतिरेको भन्दै ब्रोकरले सेयर लगानीकर्ता अग्रवालविरूद्ध हाल्यो उजुरी
-न्युजभित्तो

काठमाडौँ, ७ असोज । सेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल विरूद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा ब्रोकर कम्पनी सिप्ला सेक्युरिटिजले मुद्दा दायर गरेको छ। १६ करोड रूपैयाँ नतिरेको भन्दै अग्रवालविरूद्ध अनुसन्धान ब्यूरोमा ब्रोकर कम्पनी मुद्दा दायर गरेको हो। मुद्दा दायर गरेको भन्दै ब्रोकर...

दसैँ तिहारमा खाद्यान्न अभाव नहुने
-न्युजभित्तो

बाजुरा, ७ असोज । यस वर्ष यहाँ दसैँ तिहारमा खाद्यान्न अभाव नहुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा, मार्तडी र कोल्टी शाखामा मागअनुसार खाद्यान्न मौज्दात रहेकाले यस वर्ष विगतमा जस्तो खाद्यान्न अभाव नहुने जनाइएको छ...

सिस्नेमा ‘छोरी बचत खाता’ कार्यक्रम
-न्युजभित्तो

रुकुमपूर्व, ७ असोज । सिस्ने गाउँपालिकामा सञ्चालन भएको छोरी बचत खाता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि गाउँपालिकामा छोरी बचत खाता कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा ८२ जना...

मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित
-न्युजभित्तो

म्याग्दी, ६ असोज । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद् यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ । उजाड खैरो र रातो रङका पहाडमा...

भरतपुरको मुख्यबजार क्षेत्रको छ लेन सडक निर्माण अन्तिम चरणमा
-न्युजभित्तो

चितवन, ६ असोज । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको हो । महानगरको बजारी क्षेत्रको...

करेन्ट लगोको अवस्थामा जंगली हात्ती मृत फेला
-न्युजभित्तो

काठमाडौँ, ६ असोज । बारामा करेन्ट लागेर हात्तीको मृतयु भएको छ । कोल्हबी नगरपालिका २ मा करिब १५ वर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताए। स्थानीय रमेश जिसीको धान खेतमा हात्ती...

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
-न्युजभित्तो

बलेवा (बागलुङ), ६ असोज । प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानकी २० वर्षीया गर्भवती सुनिला विकको हेलिकप्टरमार्फत उद्धार गरिएको जनाएको छ । शनिबार साँझ व्यथा...

सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
-न्युजभित्तो

चितवन, ६ असोज । क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालले दुईवटा फार्मेसी र डेन्टल सेवा थप गर्न लागेको हो । बिरामीको चाप बढ्दै गएपछि सेवा विस्तार...