समाज

चितवन खाद्यान्नमा आत्मनिर्भर
-न्युजभित्तो

चितवन, ९ असोज । जिल्लामा स्थायी बसोबास गर्ने जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्नमा चितवन आत्मनिर्भर रहेको छ । धान, मकै, गहुँ, कोदो, फापरलगायत खाद्यान्न बालीमा जिल्ला आत्मनिर्भर भएको हो । कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ ३७ हजार ११८...

भारी वर्षाको सम्भावना, काटेको धान तत्काल भित्राउन किसानलाई अनुरोध
-न्युजभित्तो

काठमाडौँ, ९ असोज । धान काटिसकेको भए तत्काल भित्राउन पालिकाले किसानलाई अनुरोध गरेका छ । मौसमविद्‌ले भारी वर्षाको प्रक्षेपण सार्वजनिक गरेसँगै पालिकाहरुले धान काटिसकेको भए तत्काल भित्राउन अनुरोध गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिकाले वडा–वडा माइकिङ गर्दै धान काटिसकेको...

दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै
-न्युजभित्तो

काठमाडौँ, ९ असोज । एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ । लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको एक सय...

विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा तीन जना पक्राउ
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, ९ असोज । बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटाली र जर्मनीका नागरिकका सामान लुटेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार चक्कु देखाएर दुई विदेशी...

बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण
-न्युजभित्तो

गलकोट (बागलुङ), ९ असोज । बागलुङमा साउनयता सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्क जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेङ्गु परीक्षणको हो । बागलुङको धौलागिरि अस्पतालमा छ जना डेङ्गुका जटिल बिरामी उपचाररत छन्...

झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा चारजना पक्राउ
-न्युजभित्तो

काठमाडौँ, ८ असोज । झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार धादिङ नेत्रावती गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१० मनमैजु बस्ने ३१ वर्षीय मदनबहादुर तामाङ, धादिङ...

दलित गाउँका पहिलो शिक्षक
-न्युजभित्तो

गलकोट (बागलुङ), ८ असोज । बागलुङ सदरमुकाम नजिकैको सिगानामा छ ठूलो दलित गाउँ । मिलेको सुन्दर गाउँभित्रका अनेक पीडा भने बाहिर आउन सकेका छैनन् । शिक्षा क्षेत्रमा पछि नै रहेको उक्त गाउँमा खानेपानीको समेत पहुँच छैन । २०० परिवारले...

गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द
-न्युजभित्तो

जलेश्वर (महोत्तरी), ८ असोज । विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन् । बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरुले आजदेखि चार दिनका लागि विद्यालय बन्द गरेका छन्...

गाउँपालिकाद्वारा विपन्न नागरिकको निःशुल्क बीमा
-न्युजभित्तो

म्याग्दी (बेनी), ८ असोज । जिल्लाको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ । विपन्न नागरिकको स्वास्थ्योपचारमा सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गर्न लागेको हो । ज्येष्ठ नागरिक, अपाङ्गता...

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा
-न्युजभित्तो

वालिङ (स्याङ्जा), असोज । गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा पुल निर्माणाधीन पुल अन्तिम चरणमा पुगेकोे छ । विसं २०७५ मा पुल निर्माणका लागि निर्माण कम्पनीले स्याङ्जा र पाल्पालाई जोड्नेगरी कालीगण्डकीमा दुई पुल निर्माणको ठेक्का सम्झौता भई निर्माण...