समाज

माडीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भिर घाइते, चालक फरार
-न्युजभित्तो

चितवन, ३ असोज । चितवनको माडी नगरपालिका–१ बरुवामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भिर घाइते भएकी छन् । बुधवार साँझ ७ः५० बजेको समयमा ना ४३ प ७०४१ नम्बरको मोटरसाइकलले पैदलयात्री बरुवाकी ६० वर्षीय हठनी कुमारी महतोलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट...

शिक्षा दिवसको अवसरमा इच्छाकामनाका विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान एवम् पुरस्कार
-न्युजभित्तो

चितवन, ३ असोज । राष्ट्रिय शिक्षा दिवसको अवसरमा इच्छाकामना गाउँपालिकाले विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान एवम् पुरस्कृत गरेको छ । उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी, विद्यालय, विषयगत शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई गाउँपालिकाले सम्मान एवम् पुरस्कृत गरेको हो...

३१ हजार लिए सर्पदंशको उपचार
-न्युजभित्तो

महोत्तरी, २ असोज । जिल्लाको बर्दिबासमा हालसम्म करिब ३१ हजारले सर्पदंशको उपचार सेवा लिएका छन् । बर्दिबास–३ गौरीडाँडामा सर्पदंश उपचार केन्द्र सञ्चालन भएयता हालसम्म तीस हजार नौ सय ४८ जनाले सेवा लिएका हुन् । केन्द्रले विसं २०७१ साउन ३१ गतेदेखि...

बाँझो जमिनमा खेती गरेर चेपाङलाई आत्मनिर्भर बनाउँदै कालिका नगरपालिका
-न्युजभित्तो

चितवन, २ असोज । कालिका नगरपालिका यहाँको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई आत्मनिर्भर बनाउने अभियानमा जुटेको छ । ग्रामीण क्षेत्रमा बाँझो रहेको जमिनमा खेती गरी उब्जनीले यो समुदायलाई आत्मनिर्भर बनाउन नगरपालिका लागिपरेको हो । कालिका नगरपालिकाका तीनवटा वडा पहाडी...

भरतपुरको शहरी क्षेत्रमै देखिन थाले बाघ, स्थानीय त्रसित
-न्युजभित्तो

चितवन, २ असोज । पछिल्लो समय भरतपुर महानगरको शहरी क्षेत्रमा जंगली जनावर बाघ देखिन थालेका छन् । शहरी क्षेत्रमै बाघले मान्छेलाई आक्रमण गरी घाइते बनाउनेदेखि घरपालुवा जनावरलाई आक्रमण गरी मारेका घटनाहरु बाहिर आएका छन् । भरतपुर–७ मा भदौ ३१ गते...

सेती नदीमा ट्याक्टर खस्दा सवार ५ मध्य २ जना बेपत्ता
-न्युजभित्तो

बझाङ, २ असोज । सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन्। बुधबार (आज) बिहान बझाङको दुर्गााथली गाउँपालिका–२ झनानास्थित सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीका अनुसार ट्याक्टर चालक जाजरकोटको भेरी...

भोजपुरको अकबरे खुर्सानी तराईहुँदै काठमाडौँसम्म हुन्छ ढुवानी
-न्युजभित्तो

टक्सार (भोजपुर), २ असोज । पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ । खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको...

पश्चिम म्याग्दीका किसान कोदोखेतीतिर आकर्षित
-न्युजभित्तो

गलेश्वर (म्याग्दी), असोज । तीन दशक अघिसम्म जिल्लाको मालिका गाउँपालिका–६ का टेकबहादुर विकको बारीमा प्रशस्त कोदो फल्थ्यो । विसं २०५० पछि पश्चिम म्याग्दीमा कोदोखेती गर्ने भेटिन छाडे । तीन वर्षयता फेरि कोदोखेती गर्ने बढेका छन् । अन्य बालीको तुलनामा...

मलेखु-मुग्लिन सडक स्तरोन्नति सुस्त,डेढ वर्षमा १६ प्रतिशत मात्रै भौतिक प्रगति
-न्युजभित्तो

चितवन, १ असोज । मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा–मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरी...

स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला
-न्युजभित्तो

त्रिशूली(नुवाकोट), १ असोज । यहाँको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ । मन्दिर परिसरमा रहेको सूर्यमती (तादी)खोलामा स्नानको क्रममा सूर्यगढी गाउँपालिका–३ का हिमकुमारी अधिकारीलाई सोमबार खोलाले...