समाज

माडीका गाईमा देखियो ‘क्यू फिवर’
-न्युजभित्तो

चितवन, १६ असोज । माडी नगरपालिकामा पालिएको गाईमा ‘क्यू फिवर’ पुष्टि भएको छ । मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने यो रोग माडी–४ मा पुष्टि भएको हो । नगरपालिकाका पशु शाखा प्रमुख डा रविन बस्ताकोटीका अनुसार केन्द्रीय पशुपक्षी रोग अन्वेषण...

झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै
-न्युजभित्तो

मलेखु (धादिङ), १६ असोज । धादिङ र काठमाडौँको सिमाना नजिकै धुनिबँेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ । तीनवटा सवारी साधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारी साधन पुरिएको हुनसक्ने आशङ्कामा सडकको...

अवैध औषधि बिक्री गर्ने फार्मेसीलाई प्रशासनद्वारा कारबाही
-न्युजभित्तो

भक्तपुर, १६ असोज । जिल्ला प्रशासन कार्यालयले विभिन्न औषधि पसल (फार्मेसी)हरुलाई कारबाही गरेको छ । भक्तपुरका सहायक जिल्ला प्रमुख अधिकारी डोलेन्द्रप्रसाद निरौलाको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय, औषधि व्यवस्था विभाग, नेपाल प्रहरी, उद्योग वाणिज्य सङ्घसहितको टोलीले...

पत्रकार ढकालद्वारा आमाको नाममा आश्रितलाई खाना
-न्युजभित्तो

चितवन, १६ असोज । पत्रकार नवराज ढकालले स्वर्गीय आमा मायादेवी ढकालको नाममा आज चितवन मानव सेवा आश्रमका आश्रितहरुलाई खाना खुवाउनु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ७ कृष्णपुरमा रहेको आश्रममा रहेका ४७ जना आश्रितहरुलाई उहाँले खाना खुवाउनु भएको...

डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो
-न्युजभित्तो

काठमाडौँ, १६ असोज । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर १४ हजार ९७५ जनामध्ये ७ जनाको मृत्यु भएको हो । माघ दोस्रो साता यताको यो संख्या...

तर्पण पिण्डदानका साथ आज साेह्रश्राद्ध सकिँदै, भोलिबाट बडादशैँ सुरु हुने
-न्युजभित्तो

महोत्तरी, १६ असोज । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक...

बाढीका कारण वाग्मती करिडोरमा हिलो र धुलो
-न्युजभित्तो

ललितपुर, १६ असोज । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार वाग्मती नदीमा आएको बाढीका कारण वाग्मती करिडोर अहिले पनि हिलाम्मे छ । शनिबार बिहानसम्म बाढी वाग्मती करिडोर छिचोलेर बस्तीमा पसेपछि ठूलो क्षति भएको छ । ललितपुको धोबीघाट, बल्खुपुल, सानेपाको...

कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण
-न्युजभित्तो

चौतारा (सिन्धुपाल्चोक), १६ असोज । यहाँका किसान कफीखेतीतर्फ आकर्षित भएका छन् । एकपटक रोपेपछि ३५–४० वर्षसम्म उत्पादन प्राप्त हुने भएकाले किसान कफीखेतीतर्फ आकर्षित भएका हुन् । गत आर्थिक वर्षमा जिल्लामा रु एक करोड ३२ लाख मूल्य बराबरको ३० मेट्रिक टन...

पर्सामा बने दुई अस्पताल, दुई अधुरै
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), १६ असोजः सङ्घीय सरकारले पर्सामा चारवटा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेकामा हालसम्म दुई अस्पताल भवनमात्र निर्माण छन्भने दुईवटाको काम अधुरै छ । पटेर्वा सुगौली गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आइसकेको छभने र ठोरी गाउँपालिकामा १५ शय्याको...

बाढीपहिरो पीडितलाई आवास निर्माणका लागि सरकारले पहिलो किस्ता तत्काल उपलब्ध गराउने
-न्युजभित्तो

काठमाडौं, १५ असोज । सरकारले बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता तत्काल उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद् बैठकले बाढी पहिरो प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने निर्णय गरेको छ । सोही निर्णय अनुसार लाभग्राहीलाई तीन दिनभित्र पहिलो...