समाज

बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित
-न्युजभित्तो

ललितपुर, १४ असोज । शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौँ उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पुर्‍यायो । ललितपुरको टीकाभैरव भएर बग्ने नख्खुखोला छेउका बस्ती पूर्ण रूपमा डुबानमा परे । घर, पसल र बासस्थानमा पानी...

चाडपर्व लक्षित बजार अनुगमनः दुईसातामा एक सय २८ व्यावसायिक फर्ममा अनुगमन
-न्युजभित्तो

काठमाडौँ, १४ असोज । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एवं मातहतका कार्यालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीब्रता दिएका छन् । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम असोजका दुई सातामा एक सय २८ खाद्य उद्योग एवं व्यवसायको निरीक्षण,...

दुई जनाको सकुशल उद्दार गर्ने तामाङलाई डेढ लाख नगदसहित बागमती सरकारले सम्मान गर्ने
-न्युजभित्तो

हटौंडा, १४ असोज । ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले सम्मान गर्ने भएको छ। उनलाइ डेढलाख रुपैयाँ नगदसहित सम्मान गर्ने घोषणा प्रदेश सरकारले गरेको हो। प्रदेशका...

पहिरोमा परी मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो
-न्युजभित्तो

बागमती, १४ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोमा परी मृत्यु भएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका छजना विद्यार्थीमध्ये तीनजनाको शव हेटौँडा ल्याइएको छ । काठमाडौँस्थित शिक्षण अस्पतालमा शवपरीक्षणपश्चात् मृतकमध्ये अनुमप घलान, साइमन योञ्जन र बाराका बिकल रेग्मीको...

वर्षाजन्य विपद्ः ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध
-न्युजभित्तो

पाटन (ललितपुर), १४ असोज । वर्षाजन्य विपद्का कारण ललितपुरमा काठमाडौँ उपत्यका खानेपानी आयोजना (केयुकेएल) को खानेपानी अवरुद्ध भएको छ । हालैको अविरल वर्षाका कारण फर्पिङ हेण्ड पोष्टदेखि फर्पिङ पम्प हाउससम्म आउने पेनस्टक पाइप र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने...

मौवाखोलाको पहिरो पन्छाएर राजमार्ग दुइतर्फी सञ्चालन गरिँदै
-न्युजभित्तो

चितवन, १४ असोज । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवा खोलामा पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा ल्याउन शनिवार खसेको लेदोसहितको पहिरो पन्छाउन लागिएको छ । एकतर्फी सञ्चालन भइरहेको राजमार्ग दुईतर्फी सञ्चालनमा ल्याउन लागिएको हो । आज बिहान ८ः२५ देखि पहिरो पन्छाउने काम सुरु...

झ्याप्ले खोला पहिरो अपडेटः आज मात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो
-न्युजभित्तो

मलेखु (धादिङ), १३ असोज । धादिङको धुनिबेंसी नगरपालिका-९ झ्याप्ले खोलामा पहिरोबाट आज मात्रै २१ जनाको शव निकालिएको छ । बिहानैदेखि खटिएको उद्धार टोलीले १७ पुरुष र चार जना महिलाको शव निकालेको हो । हालसम्म पहिरोमा ३५ जनाको शव निकालिएको...

दक्षिण ललितपुरमा १७ को मृत्यु, १० जना बेपत्ता
-न्युजभित्तो

काठमाडौं, १३ असोज । ललितपुर जिल्लाको दक्षिणी क्षेत्रमा शुक्रबारदेखिको बाढी र पहिरोमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ, भने १० जना बेपत्ता भएका छन् । अधिकांश क्षेत्रमा बिजुली र टेलिफोन सम्पर्क अवरुद्ध छ, टेलिफोन सम्पर्क नहुँदा क्षतिको जानकारी पनि...

चितवनबाट छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला
-न्युजभित्तो

भरतपुर, १३ असार । चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौँ छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला परेको छ । झ्याप्ले खोलाको पहिरोमा पुरिएको अवस्थामा आज (आइतबार) सुरक्षाकर्मीले माइक्रोबसका १२ जनाको शव फेला पारेको प्रालिका अध्यक्ष नर बहादुर रानाले नारायणी अनलाइनलाई...

सिन्धुलीमा पहिरोका कारण एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु
-न्युजभित्तो

सिन्धुली, १३ असोज । पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा दुई बिरामीको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-४ घरभ भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजाली मृत्यु भएको हो । जिल्ला प्रहरी...