समाज

दसैँमा घर फर्किनुपर्ने यात्रुको बाध्यतालाई ‘मौका’ मानेर ठगी गर्ने ६ जना चालक र सहचालक पक्राउ
-न्युजभित्तो

काठमाडौँ, १८ असोज । निर्धारित भाडा दर भन्दा धेरै भाडा असुलेको आरोपमा प्रहरीले ६ जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । दसैँमा घर फर्किनुपर्ने यात्रुको बाध्यतालाई ‘मौका’ मानेर उनीहरुले १५ सयसम्म धेरै भाडा असुलेको आरोपमा पोखरा, गोरखा र लमजुङतर्फ जाने हायस...

साइकलयात्री साहको मृत्यु, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार
-न्युजभित्तो

विराटनगर, १८ असोज । एकीकृत भन्सार जाँचचौकीको प्रवेशद्वार नजिक ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकलयात्री श्याम साहको उपचारका क्रममा आज मृत्यु भएसँगै क्षतिपूर्तिको मागसहित आफन्तजन विरोधमा उत्रेका छन् । चौकीतर्फबाट आइरहेको ना४ख २४८३ नं को ट्रकले बिहीबार साँझ...

बाढीपहिरो र डुबानः सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान
-न्युजभित्तो

काठमाडौँ, १८ असोज । अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै रु २५ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनको क्रममा रहेकाले सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्रै झण्डै रु तीन अर्ब बराबरको बजेट आवश्यक पर्ने...

बाढी र डुवानबाट प्रभाबितहरुलाई लायन्सको सहयोग
-न्युजभित्तो

कावासोती, १८ असोज । असोज ११ र १२ गतेको परेको अबिरल बर्षा पछी नारायणी नदीमा आएको बाढी र डुवानबाट प्रभाबित नवलपुरका स्थानीयहरुलाई बिहीबार लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रक ३२५ आरले राहत सामाग्री प्रदान गरेको छ । मध्यबिन्दु नगरपालिका वडा नंं...

सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना, १५ जना घाइते
-न्युजभित्तो

काठमाडौँ, १८ असोज । सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना भएको छ । शुक्रबार काठमाडौँबाट विराटनगर जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको हायस दुर्घटना भएको हो । दुर्घटनामा परेर १५ जना घाइते भएका छन् । उनीहरुलाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि धरानस्थित...

बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
-न्युजभित्तो

बरहथवा (सर्लाही), १८ असोज । गत शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका–२ ध्रुवा टोलका नौ वर्षीय रामकुमार महतोलाई चिन्तामा पारेको छ । पढाइमा निकै मेहनती महतोले बाढीले घरमा भएका सबै पुस्तक बगाएको गुनासो गरे । आफू पढ्ने गरेको...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुट
-न्युजभित्तो

काठमाडौं, १८ असोज । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देबकोटा...

श्री एयरले भोलिबाट भरतपुर–काठमाण्डौं उडान गर्ने
-न्युजभित्तो

चितवन, १७ असोज । श्री एयरले भोलि शुक्रबारबाट भरतपुर– काठमाण्डौं उडान गर्ने भएको छ । एयरलायन्सले ८० सिटे जहाजबाट उडान भर्न लागेको हो । केही दिन चार्टर उडान गरेर नियमित उडान थाल्ने एयरलायन्सले जनाएको छ । चार्ट उडान भएपनि...

बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी
-न्युजभित्तो

चितवन, १७ असोज । सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो । आज बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम भइरहेको थियो । रेष्टुरेन्टका सञ्चालक दीपेन्द्र खतिवडाका...

बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय
-न्युजभित्तो

काठमाडौं, १७ असोज । बाढीपहिरो र डुबान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ । विपद्मा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम्सेवकबाट आज विहानसम्म १७ हजार भन्दा बढीको...