समाज
भरतपुर २ चैत । बालबालिकाको गुणस्तरीय सिकाइमा अभिभावकको सहभागिता भन्ने मूल नाराका साथ संस्थागत विद्यालय अभिभावक संघ भरतपुर महानगरको प्रथम अभिभावक भेला शनिबार प्याब्सन चितवनको सभाहलमा सम्पन्न भएको छ । प्रथम अभिभावक भेलाको समुद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपमेयर...
जनकपुरधाम, १ चैत । महोत्तरीको लोहारपट्टी नगरपालिका–४ मा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोप लागेको छ । सई सिंह वडा नम्बर ४ पिपराढी स्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत छन् । उनले १० वर्षीया बालिकालाई...
जनकपुर, १ चैत । जनकपुरमा बस दुर्घटना हुँदा करिब दुई दर्जन यात्रु घाइते भएका छन् । शुक्रबार जनकपुरधामबाट सिरहाको लहानतर्फ जाँदै गरेको ना ५ ख १४४१ नम्बरको यात्रुबाहक बस धनुषाधाम नगरपालिकाको मालटोल चोकमा दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु...
चितवन, १ चैत । हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ । दाताहरुको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि त्यो रोकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले...
मकवानपुर, १ चैत । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा एक पुरुषको मृत्यु भएको छ। करेन्ट लाग्दा स्थानीय ३१ वर्षीय ईन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। करेन्ट...
काठमाडौँ, २९ फागुन । काठमाडौँ उपत्यकामा होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । आज बिहानैदेखि उपत्यकाको तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद...
पर्वत, २९ फागुन । सरकारले माध्यमिक तहसम्मको पठनपाठन निःशुल्क उपलब्ध गराउँदै आएको छ । उच्च शिक्षा पढ्नका लागि भने विद्यार्थीले शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था छ । आर्थिक रूपमा सबल विद्यार्थीले शुल्क तिरेरै भए पनि गुणस्तरीय शिक्षा लिइरहेका छन् ।...
काठमाडौँ, २९ फागुन । चियाको चुस्कीमा गफिने नेपालीको बानी नै हो । चिया साथीभाइ, आफन्त, इष्टमित्र भेटघाटको बहाना पनि हो । त्यसैले हिजोआज जताततै विभिन्न ‘ब्रान्ड’मा चियापसल खुलेका छन् र ती पसलमा मानिसहरु झुम्मिएकै देखिन्छन् । नेपालीका लागि चिया...
चितवन, २९ फागुन । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्ट नजिकै गैंडाको आक्रमणमा परी नेपाली सेनाका एक सिपाही घाइते भएका छन् । पर्सा वीरगञ्ज महानगरपािलका–३१ घर भई हाल नयाँ गोरख गण कसरामा कार्यरत २० वर्षीय अभिमन्यु खाँ चौधरीलाई बुधवार दिउँसो साढे...
चितवन, २९ फागुन । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्ट नजिकै गैंडाको आक्रमणमा परी नेपाली सेनाका एक सिपाही घाइते भएका छन् । पर्सा वीरगञ्ज महानगरपािलका–३१ घर भई हाल नयाँ गोरख गण कसरामा कार्यरत २० वर्षीय अभिमन्यु खाँ चौधरीलाई बुधवार दिउँसो साढे...













