समाज

बेनीघाट–आरुघाट लार्के सडकः ४२ किलोमिटर मार्ग खुल्यो
-न्युजभित्तो

गोरखा, ६ चैत । जिल्लालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकको हालसम्म ४२ किलोमिटर मा ट्रयाक (मार्ग) खुलेको छ । छत्तीस किलोमिटरमा सवारीसाधन चल्न थालेका छन् । नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानी पूर्णचन्द्र ढकालका...

प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने
-न्युजभित्तो

चितवन, ५ चैत । चितवनमा नाट्य महोत्सव हुने भएको छ । चितवनले नाट्य विधामार्फत् विश्वसामु चिनाउनको लागि पहिलोपटक यही चैत १० देखि १२ गतेसम्म अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुन लागेको हो । नाट्य महोत्सवका निर्देशक अञ्जान प्रदीपले सोमबार नारायणी कला मन्दिरमा...

मोरङको धनपालथानमा आगलागी हुँदा २ बच्चाको मृत्यु
-न्युजभित्तो

विराटनगर, ५ चैत । मोरङको धनपालथान गाउँपालिकाको कदमामा रहेको मुस्लिम बस्तीमा मंगलबार आगलागी हुँदा दुई जना बच्चाको जलेर मृत्यु भएको छ । मृत्यु हुने बच्चाको सनाखत भइसकेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाका अनुसार आगलागीबाट ६-७ घर...

चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनामा बीस गैँडा मरे
-न्युजभित्तो

चितवन, ५ चैत । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चालु आर्थिक वर्षमा मृत...

गाउँमै पुगेर उपचार गर्दै स्वास्थ्यकर्मी
-न्युजभित्तो

दार्चुला, ५ चैत । गाउँमा भाइरल ज्वरोका बिरामी बढेसँगै दार्चुलाका स्वास्थ्यकर्मी गाउँमै पुगेर उपचार गर्न थालेका छन् । यहाँको मालिकार्जुन र दुहुँ गाउँपालिकाका स्वास्थ्यकर्मीले गाउँबस्तीमै पुगेर उपचार तथा परामर्श सेवा थालेका हुन् । मालिकार्जुन गाउँपालिका–५ मल्तडीमा भाइरल ज्वरो फैलिएसँगै स्वास्थ्यकर्मी...

अस्पताल तथा स्वास्थ्य संस्था दर्ता, नवीकरण, स्तरोन्नति ‘अनलाइन’बाटै
-न्युजभित्तो

भक्तपुर, ५ चैत । बागमती प्रदेशका १३ जिल्लामा सञ्चालित सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरु दर्ता, नवीकरण तथा स्तरोन्नतिका लागि ‘अनलाइन’ बाटै आवेदन दिन सकिने भएको छ । हिजो सोमबार बाग्मती प्रदेश सरकारले आफ्नो प्रदेशभित्रका स्वास्थ्य संस्थाहरुको दर्ता, नवीरकण तथा स्तरोन्नतिका...

कर्णालीबाट ३८ हजार परीक्षार्थी एसइईमा सहभागी हुँदै
-न्युजभित्तो

कर्णाली, ५ चैत । यही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३७ हजार नौ सय ११ परीक्षार्थी सहभागी हुने भएका छन् । उक्त परीक्षामा साधारणतर्फ तीन हजार तीन सय ३८, प्राविधिकतर्फ एक सय छ, नियमिततर्फ...

दिपक थापाले लगाए आईजीपीको फूली
-न्युजभित्तो

काठमाडौँ, ५ चैत । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले थापालाई फुली लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी)थापालाई आईजीपी नियुक्त गरेको...

सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग
-न्युजभित्तो

काठमाडौँ, ४ चैत । सांसदहरुले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गर्नुभएको छ । आज राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद धनश्याम रिजाल गत साउनमा दुर्घटना भएका सौर्य एयरसलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिनको माग गर्नुभयो । “उक्त जहाज दुर्घटना भएको...

भीमफेदीले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम
-न्युजभित्तो

मनहरी, ४ चैत । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम लागू भएसँगै कोदोखेतीतर्पm कृषक आकर्षित भएका छन् । सो पालिकाले आव २०८१/८२ मा रैथाने बाली प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रमअन्तर्गत रु ३५ लाख विनियोजन गरेको छ । दुई...