समाज

प्रहरी चौकी खार्पाको बाह्र वर्षपछि आफ्नै भवन
-न्युजभित्तो

खोटाङ, ११ चैत । स्थापनाको १२ वर्षपछि रावाबेँसी गाउँपालिका–२ खार्पास्थित प्रहरी चौकी खार्पाले आफ्नै भवन निर्माण गरिएको छ । रु दुई करोड ९५ लाख ३२ हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो । विसं २०६९ मा स्थापना भएको खार्पा प्रहरी...

आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
-न्युजभित्तो

भद्रपुर (झापा), ११ चैत । रोग निको हुने तथा कम खर्चिलो हुने भएपछि झापामा पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरमा दैनिक औसतमा ७० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्...

बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
-न्युजभित्तो

चितवन, ११ चैत । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ । चितवन राष्ट्रिय...

दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
-न्युजभित्तो

काठमाडौँ, १० चैत । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभएको छ । सांसद घनश्याम रिजालले जातीय विभेदजस्तो जयन्घ अपराधको नेतृत्वकर्ता...

व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार
-न्युजभित्तो

महेन्द्रनगर (धनुषा), १० चैत । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेपछि जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मधेस प्रदेशको प्रादेशिक अस्पतालका निर्देशक डा जामुनप्रसाद सिंहका अनुसार यसअघि दैनिक करिब दुई सय बिरामी उपचार...

जिल्ला अस्पताल बैतडीमा प्रसूति सेवा सञ्चालन
-न्युजभित्तो

बैतडी, १० चैत । जिल्ला अस्पताल बैतडीमा लामो समयपछि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा सञ्चालनमा आएको छ । विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको सो सेवा पुनः सञ्चालनमा आएको हो । जिल्ला अस्पातालका सूचना अधिकारी हरिश पन्तका अनुसार स्त्री तथा प्रसूति...

स्ववियु चुनावःअस्कल र पृथ्वीनारायण क्याम्पसमा मतदान जारी
-न्युजभित्तो

काठमाडौं, १० चैत । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र कास्कीको पृथ्वीनारायण ९पीएन० क्याम्पसमा स्ववियुको मतदान भइरहेको छ । ५ चैतमा विवाद भएपछि यी २ क्याम्पसमा आज मतदान भएइरहेको हो । ‘शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ’, अमृत साइन्स क्याम्पसक्रा प्रमुख...

एसइई परीक्षाः मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो
-न्युजभित्तो

वीरगन्ज (पर्सा), १० चैत । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल (प्रजिअ)को अध्यक्षतामा शनिबार साँझ बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले उनीहरुलाई...

भरतपुर–१५मा रासायनिक विषादी प्रयोग कर्ताको अभिलेख राख्न सुरु
-न्युजभित्तो

चितवन, ८ चैत । कृषि बालीमा रासायनिक विषादीको प्रयोग बढ्न थालेपछि भरतपुरमा विषादी प्रयोगकर्ताको विवरण लिन थालिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर–१५ले विषादी न्यूनिकरणका लागि विषादी प्रयोग गर्ने किसानको विवरण संकलन गर्न थालेको हो । कृषि बालीमा प्रयोग गरिने...

कफीमा युवाको आकर्षण, बढ्दै आयात
-न्युजभित्तो

चितवन, ८ चैत । चितवनका पदमबहादुर बानियाँको कपडा पसल नारायणगढको इन्द्रदेव मार्गमा थियो । झन्डै एक दशक कपडा व्यवसाय गरेका बानियाँ त्यसबाट सन्तुष्ट हुन सकेनन् । अहिले भरतपुरमा हिमालयन चिया नामको कफीसप खोलेर उनले राम्रो आम्दानी गरिरहेका छन् ।...