समाज
घोराही (दाङ), २८ वैशाख । घोराही उमहानगरपालिका–१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी गाउँपालिका–७ गैराका महेन्द्र खड्काले स्थानीय ३८ जनालाई रोजगारी दिनुभएको छ । उहाँले १३ बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आउनुभएको छ । खड्काले व्यावसायिक रूपमा तरकारीखेतीमा लागेको १०...
चितवन, २६ वैशाख । राष्ट्रिय सुसेली फाउन्डेसन, नेपालको अनलाईनमार्फत छयसट्ठीऔं वार्षिकोत्सव कार्यक्रमको समीक्षात्मक एवम् सुसेली गायन÷वाचन गरी वैशाख २० गते सम्पन्न भयो। नेपाली साहित्य जगतमा छुट्टै विशेष पहिचान स्थापित हुन सफल सुसेली उपविधाका प्रवर्तक एवम् संस्थाका संस्थापक केन्द्रीय अध्यक्ष...
चितवन, २६ वैशाख । के तपाईंको घरमा ह्वीलचियर थन्किएर बसेको छ ? यदि छ भने ह्विलचियर किन्न नसकेर समस्यामा रहेकाहरूलाई त्यो ठूलो राहत हुनसक्छ । तपाईंले थन्किएको ह्विलचियर दिएमा कुनै विपन्न अपाङ्गता भएका व्यक्तिको दैनिकी सहज बन्नसक्छ । हाल थन्किएका...
काठमाडौँ, २६ वैशाख । जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ। ‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित छ। यसले डिजिटल कुलतको सूक्ष्म रूप र त्यसले...
चन्द्रपुर (रौतहट), २६ वैशाख । खुट्टामा गोली लागेर घाइते भएको ‘एमगज’ नामक जङ्गली हात्तीलाई यहाँको जुडिबेला र गैडाटारका किसानले औधी माया गर्थे । दया गरेर विभिन्न खानेकुरा दिन्थे, जसले हात्ती स्वस्थ हुँदै गयो । त्यही हात्ती अचेल यहाँका किसानका...
चितवन, २६ बैशाख । अण्डाको मूल्य फेरी वढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजबाट लागु हुने गरि अण्डाको मूल्य बढाएको हो । संघका सचिब मदन पोखरेलका अनुसार आजबाट एक्सएल अण्डा प्रति क्रेट (३० गोटा)को रु ४८५, ठूलो अण्डा ४६०...
काठमाडौँ, २५ वैशाख । चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा सुरुआत भएको छ । स्थानीय तहमा सञ्चालित उक्त अस्पतालमा निःशुल्क रूपमा शल्यक्रिया सेवाको सुरुआत भएको हो । चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालले पञ्चकर्म र क्षारसुत्र...
भरतपुर, २५ वैशाख । चितवनको पर्यटकीय नगरी सौराहाका व्यवसायीले घुमौँ सौराहा अभियानलाई निरन्तरता दिएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि व्यवसायीले आजदेखि पश्चिम नेपाल केन्द्रित अभियानलाई निरन्तरता दिएका हुन् । चार वर्षअघि पूर्वीनेपालबाट सुरु भएको अभियान केही समयका लागि स्थगित...
चितवन, २५ वैशाख । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्षको चैत सम्ममा पर्यटकको सङ्ख्यामा कमी आएको हो । गत आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका थिए । निकुञ्जका...
गुल्मी, २४ वैशाख । जिल्लाको सत्यवती गाउँपालिका यतिबेला एचआइभी सङ्क्रमितको लागि आर्थिक सहायता प्रदान गरिएको छ । आर्थिक अभावका कारण उपचारका लागि सदरमुकाम तम्घास, पाल्पा र बुटवलमा रहेका एआरटी केन्द्रसम्म औषधि लिन जानुपर्ने २५ जना सङ्क्रमितलाई उक्त सहयोग प्रदान...














