समाज

धनकुटामा बस दुर्घटना हुँदा एकको मृत्यु, १३ घाइते
-न्युजभित्तो

धनकुटा, २२ बैशाख । सुनसरीको धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रु वाहक बस सोमवार बिहान धनकुटा-६ स्थित गोठगाउँमा दुर्घटना हुँदा एकजना यात्रुको मृत्यु भएको छ। यस्तै १३ जना यात्रु घाइते भएका छन्। को १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर...

नमूना बन्यो गौरादहको ‘सहकारी खेती’ र ‘कृषि घरबास’
-न्युजभित्तो

झापा, २२ वैशाख । महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवर्द्धन गरेको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना बनेको छ । झापाको गौरादह नगरपालिका–५ मा रहेको सहकारी २०५९ पुस १७ गते स्थापना भएको हो । दुई...

मधेस प्रदेशमा मंगलबार सार्वजनिक बिदा
-न्युजभित्तो

महेन्द्रनगर (धनुषा), २२ वैशाख । मधेस प्रदेश सरकारले सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित बिदामा थप गरेको हो । गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख...

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
-न्युजभित्तो

मुस्ताङ, २२ वैशाख । यहाँस्थित मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । मुक्तिनाथ मन्दिरमा आउने दर्शनार्थीको बसाइँलाई लम्ब्याउने गरी काम गर्न पहल गरिने र पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण गरिने प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले...

शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
-न्युजभित्तो

कञ्चनपुर, २२ वैशाख । शुक्लाफाँटा नगरपालिकामा माटो सुहाउँदो बालीका लागि सम्भाव्यता अध्ययन अगाडि बढाइएको छ । नगरपालिकाको कृषि विकास शाखाले खाद्यान्न, तरकारी, उखु, फलफूल, मौरीपालन, बगरखेती लगायतका लागि सम्भाव्यता अध्ययन गरेको हो । “कुन माटोमा कुन बाली फस्टाउन सक्छ भनेर...

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी
-न्युजभित्तो

घोराही (दाङ), २२ वैशाख । वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गर्नुभएको छ । उहाँले करिव ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गर्नुभएको थियो । उहाँले भन्नुभयो,“विदेशमा १८ घण्टा काम...

श्रीमानबाट श्रीमतीको हत्या गर्न ४ लाख लिएका व्यक्तिहरुले श्रीमानकै नै हत्या गरे
-न्युजभित्तो

धादिङ, २१ वैशाख । धादिङको गजुरी गाउँपालिका–२ डुडेठाँटीका ६० वर्षीय चुडामणि कँडेल र उनकी श्रीमती सुस्मिता सिलुवालबीच एक आपसमा बोलचाल समेत नभएको लामो समय भयो । श्रीमान श्रीमतीबीच असमझदारी बढेपछि श्रीमान चुडामणिले श्रीमती सुस्मिताको हत्या गर्ने योजना भए । उनले...

प्रहरीको हिरासतमा रहेका ६ जनाले दिए १२ को परीक्षा
-न्युजभित्तो

काठमाडौँ, २१ वैशाख । आजबाट सुरु भएको कक्षा १२ को परीक्षा काठमाडौँ प्रहरीको हिरासतमा रहेका ६ जनाले पनि दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएको चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित
-न्युजभित्तो

काठमाडौँ, २१ वैशाख । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । लगातारको वर्षाले ‘भिजिविलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको हवाई उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब...

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली
-न्युजभित्तो

मेघौली (चितवन), २१ वैशाख । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमतर्फको प्रवेशद्वार मेघौली कुनै समय विश्वका धनाढ्यहरुको चहलपहल भइरहने ठाउँ थियो । विश्वका धनाढ्यहरु मेघौली हुँदै जङ्गलभित्रका लक्जरी रिसोर्टहरुमा पुग्थे । जङ्गलभित्रको टाइगर टप्स रिसोर्ट तत्कालीन समयमा नेपालका राजपरिवारदेखि विदेशी पर्यटकका...