समाज
काठमाडौँ, २९ वैशाख । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अझै पनि संरचनागत र सामाजिक अवरोधहरु विद्यमान रहेको बताउनुभएको छ । इनिसियटिभ्स अफ मिडिया वुमन (आइएमडब्ल्यु) ले आइतबार साँझ बङ्गलादेशस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा ढाकास्थित दूतावासमा आयोजना गरेको...
खोटाङ, २९ वैशाख । किरात समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिकरूपमा सुरूआत भएको छ । तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित महिना दिनसम्म साकेला (उभौली) चाड मनाउने चलन छ...
वीरगञ्ज (पर्सा), २९ वैशाख । वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारीसाधन तथा उपकरण हटाउन अभियान थालेको छ । महानगरले सडक, फुटपाथ, अन्य सार्वजनिक स्थानलाई स्वच्छ र हराभरा बनाउन सडकमा बेवारिसे अवस्थामा रहेका सवारीसाधनको व्यवस्थापन गर्न लागेको हो ।...
झापा, २९ वैशाख । झापा जिल्लाभित्र विचरण गर्दै आएका रैथाने जङ्गली हात्तीको पहिचान गरी तिनीहरुको नामकरण गरिएको छ । मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा वन्यजन्तु संरक्षणकर्मी शङ्कर लुइँटेलले जङ्गली हात्तीका बारेमा एक दशक लामो अध्ययन गरेपछि व्यवहार...
जाजरकोट, २८ वैशाख । जाजरकोट कारागारको शौचालयमा थुनुवा मृत भेटिएका छन् । कारागारमा थुनामा रहेका एक युवक झुण्डिएको अवस्थामा शौचालयमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त प्रशाद शर्माका अनुसार भेरी नगरपालिका-१० का २६...
त्रिवेणी (रुकुम पश्चिम), वैशाख । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा दुई दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । चौरजहारी–७ र ११ मा सञ्चालान भएको शिविरबाट तीन सय ७३ जनाले सेवा लिएका छन् । वडा नं ११ को खोलागाउँमा सञ्चालित शिविरबाट...
काठमाडौँ, २८ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमुना बनाउँदै विदेश उपचार गर्न जानेको सङ्ख्या घटाउने लक्ष्यसहित बालचिकित्सा सघन एकाइ सुरुआत गरिएको बताउनुभएको छ । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरपीडित बालबालिकाको विशेष उपचारका लागि बालचिकित्सा सघन...
भरतपुर, २८ बैशाख । राष्ट्रिय मानवअधिकार सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) चितवन शाखाले इच्छाकामना गाउँपालिकामा कमिटी गठन गरेको छ । एलाइन्सको पालिकास्तरीय कमिटी गठन कार्यक्रमअन्तर्गत शनिबार इच्छाकामना गाउँपालिकामा कमिटी गठन भएको हो । मानवअधिकार एलाइन्स चितवनका अध्यक्ष किशोर खनालका अनुसार...
नवलपरासी, २८ बैशाख । (बर्दघाट सुस्तापूर्व) मा गत वर्षसम्म विवाह, व्रतबन्ध र भोजभतेरका अवसरमा कोल्डड्रिङ्क, जुस र बोतल बन्द पेय पदार्थ अत्यधिक प्रयोग हुने गर्दथ्यो। तर अहिले परिस्थिति फेरिँदै गएको छ। गाउँदेखि सहरसम्म, साधारण भोजदेखि पार्टीप्यालेससम्म, मही र दहीको...
राँझा (बाँके), २८ वैशाख । राप्ती सोनारी गाउँपालिकाले पशु स्वास्थ्योपचारका लागि वडास्तरमा निःशुल्क शिविर सञ्चालन गरेको छ । किसानलाई सुविधाका लागि वडास्तरमै पशुस्वास्थ्य शिविर सञ्चालन गरिएको राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले बताउनुभयो । वडा नं ६ फत्तेपुरको विभिन्न आठ...













