समाज

जलवायु सङ्कटको न्याय खोजिदैँ
-न्युजभित्तो

काठमाडौँ, २ जेठ । तीन वर्षअघि तीन दशकको पर्खाइपछि सञ्चालन भएको मेलम्ची खानेपानी आयोजनालाई बाढीले विनास गरायो । खानेपानी मन्त्रालयका अनुसार रु दुई अर्बभन्दा बढीको क्षति गरायो । अहिले पनि झण्डै आधा वर्ष मेलम्ची बन्द हुने र आधा वर्ष...

खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
-न्युजभित्तो

कैलाली, १ जेठ । कैलालीका विभिन्न नदीबगरमा खरबुजाखेती गरेका किसानको यतिबेला बिक्रीकेन्द्र धनगढी बजार बनेको छ । हिजोआज बगरखेतमा उत्पादित खरबुजा गोरुगाडामा राखेर धनगढी बजार आसपासका क्षेत्रमा बिक्री गरी रहेका छन् । गर्मीयाम बढेसँगै किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको...

सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्दार
-न्युजभित्तो

मान्म (कालीकोट), १ जेठ । सुत्केरी हुन नसकेपछि एक महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । कालीकोटको तिलागुफा नगरपालिका–१० का २२ वर्षीया सन्तकला रोकायालाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो । स्थानीय स्वास्थ्य...

बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण
-न्युजभित्तो

तनहुँ, १ जेठ । जिल्लाको बन्दीपुर गाउँपालिकाको कृषि शाखाले एक सय किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा सेरेना जातका मौरीका घार उपलब्ध गराइएको हो । मह उत्पादनमा गाउँपालिकालाई...

इन्स्पेक्टर र सहायक हवल्दारको जिम्मेवारी खोसियो
-न्युजभित्तो

काठमाडौँ, १ जेठ । काठमाडौँको नागढुंगामा ट्राफिक इन्स्पेक्टर जितेन्द्र साहले प्रहरी सहायक हवल्दारलाई सडकमै थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । बुधबार बिहान इन्स्पेक्टर साहले हवल्दारले भारतीय ट्रक चालकसँग रकम लिएको भेटेपछि कुटेको बताएका थिए । तर, हाल...

वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), १ जेठ । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ । वीरगञ्ज महानगरको निर्णयअनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो । अर्को सूचना जारी नभएसम्म बिहान समयमा...

चितवन कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण
-न्युजभित्तो

चितवन, १ जेठ । जिल्ला कारागारमा कैदीबन्दीको चाप बढेसँगै १४० जना कैदीलाई स्थानान्तरण गरिएको छ । चालु आर्थिक वर्षको साउनयता ती कैदीलाई देशका विभिन्न कारागारमा स्थानान्तरण गरिएको हो । जिल्ला कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार पछिल्लो पटक वैशाख २५...

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र
-न्युजभित्तो

चितवन, १ जेठ । जिल्लाको समग्र विकासका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा जम्मा ४४ दशमलव ८० प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले साउनयता हालसम्म पुँजीगत खर्च रु तीन अर्ब ९६ करोड...

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सकियो
-न्युजभित्तो

काठमाडौँ, ३१ वैशाख । नेपाल प्रेस युनियनको आयोजनामा वैशाख २७ गतेबाट सुरु भएको लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट २० बुँदे घोषणा पत्र जारी गर्दै मंगलबार सकिएको छ। ललितपुरमा सुरु भएको समिट पोखरा र मुस्ताङको जोमसोम हुँदै लोमन्थाङमा घोषणा पत्र जारी...

सगरमाथा संवादमा प्रकृति संरक्षणमा योगदान भएका समुदायका आवाज उठान गर्न माग
-न्युजभित्तो

काठमाडौँ, ३१ वैशाख । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आसन्न सगरमाथा संवादमा विदेशी पाहुनाका साथै मुलुकभित्रबाट सबै समावेशी प्रतिनिधित्व हुने गरी व्यवस्था गरिएको बताउनुभएको छ । आदिवासी जनजाति महिला युवा सञ्जालले आज यहाँ आयोजना गरेको सगरमाथा संवादको ‘प्रि संवाद’...