समाज

कालिमाटीमा हरियो धनियाँ परीक्षण गर्दा भेटियो ९९ प्रतिशत बढी विषादी
-न्युजभित्तो

काठमाडौं, ६ जेठ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको हरियो धनियाँमा झन्डै शतप्रतिशत विषादी भेटिएको छ । काभ्रेपलाञ्चोकबाट मंगलबार ल्याइएको हरियो धनियाँमा ९९.३७९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय...

बैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्या
-न्युजभित्तो

बैतडी, ६ जेठ । दोगडाकेदार गाउँपालिकाको वडा नं २ बडिया र कणेलीगाउँमा खानेपानीको समस्या भएको छ । गाउँपालिकाले ‘एक घर, एक धारा अभियान’ सञ्चालन गरेपनि ती गाउँमा खानेपानी समस्या जारी रहेकोा छ । तीगाउँका तीन सय घरपरिवारले बाह्रै महिना खानेपानीको...

चितवनको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा ‘मेसवायर जाली’
-न्युजभित्तो

चितवन, ६ जेठ । डिभिजन वन कार्यालयले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि ‘मेसवायर जाली’ राख्ने कार्य सुरु गरेको छ । मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काम सुरु गरिएको हो । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार माडी नगरपालिकाका छ वटा...

बस र टिप्पर आपसमा ठोक्किँदा ७ जना घाइते
-न्युजभित्तो

काठमाडौँ, ६ जेठ । यात्रुवाहक बस र टिप्पर आज बिहान तनहुँ बन्दिपुर-४ गोरे चौतारा स्थित पृथ्वी राजमार्गमा ठोक्किएका छन् । रुकुम पश्चिमबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा। प्र.०१-००१...

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी
-न्युजभित्तो

शरद् शर्मा काठमाडौँ, ५ जेठ । आगामी भदौदेखि नेपाली बजारमा आउने सबैखाले सुर्तीजन्य पदार्थका प्याकेटको शत्कप्रतिशत भागमा सरकारले तोकेको घातक चित्र अङ्कित तस्बिर र चेतावनीमूलक सन्देश राख्नुपर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल,...

लुक्लाका लागि उडेको समिट एयरको विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण
-न्युजभित्तो

काठमाडौँ, ५ जेठ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई आकस्मिक अवतरण गरिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि...

छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, ५ जेठ । मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणीचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। आइतबार साँझ भएको दुर्घटनामा रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो। मोटरसाइकल उनका छोरा २३ वर्षीय रमेशले चलाएका थिए। आमबारीबाट उर्लाबारीतर्फ...

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए
-न्युजभित्तो

रामपुर (पाल्पा), ५ जेठ । पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिकाभित्र रहेका बालबालिकाले पूर्णखोप लगाएको सुनिश्चितभएसँगै पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो । योसँगै जिल्लाका आठवटा पालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ । रामपुर...

पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
-न्युजभित्तो

सिरहा, ४ जेठ । यहाँको लहान नगरपालिका स्वास्थ्य शाखाले पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि गरिएको निःशुल्क ‘प्रजनन स्वास्थ्य रुग्णता एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविर’ सञ्चालन गरेको छ । शिविरबाट दुई सय ५५ जना लाभान्वित भएका छन्...

यार्सा सङ्कलनका लागि मुुगुुका बासिन्दा पाटनतिर
-न्युजभित्तो

मुुगुु, ४ जेठ । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलनका लागि याम सुरु भएको छ । यार्सा सङ्कलनको समय सुरु भएसँगै गाउँपालिकाकाले यही जेठ १३ गतेबाट वन प्रवेश खुला गर्ने भएको...