सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इन्स्पेक्टर र सहायक हवल्दारको जिम्मेवारी खोसियो


  •    न्युजभित्तो/२ जेष्ठ २०८२, बिहीबार १२:०८ 
  • काठमाडौँ, १ जेठ । काठमाडौँको नागढुंगामा ट्राफिक इन्स्पेक्टर जितेन्द्र साहले प्रहरी सहायक हवल्दारलाई सडकमै थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

    बुधबार बिहान इन्स्पेक्टर साहले हवल्दारले भारतीय ट्रक चालकसँग रकम लिएको भेटेपछि कुटेको बताएका थिए । तर, हाल नागढुङ्गामा थप्पड हान्ने इन्सपेक्टर जितेन्द्र र थप्पड खाने हवल्दार मदन खड्काको जिम्मेवारी खोसिएको छ ।

    ट्राफिक प्रहरी हातपात भएको विषय सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा आएपछि आवश्यक छानबिनका लागि जिम्मेवारी खोसिएको बताइएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे स्पष्टीकरण दिएका हुन्। प्रवक्ता खनालले भने, ‘घटनामा संलग्न देखिएका प्रहरी कर्मचारीहरूलाई हालको जिम्मेवारीबाट हटाई आवश्यक छानबिन प्रक्रिया अगाडि बढाइएको छ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.