समाज

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु
-न्युजभित्तो

खोटाङ, ३१ असार । यहाँको बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ । गएराति मोबाइल फोन चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते हुनुभएको थियो । घाइते इन्द्रालाई उपचारमा लैजाने तयारी गर्दागर्दै मृत्यु भएको फाक्टाङका...

जैविक विविधता बढाउन वृक्षरोपण अभियान
-न्युजभित्तो

सिरहा, ३१ असार । सिरहाको कर्जन्हा नगरपालिका–१ स्थित बन्दीपुर सबडिभिजन वन कार्यालयले विभिन्न जातका ९९ हजार ५०० रुखका बिरुवा उत्पादन गरेको छ । रुख रोपेर हरियाली बढाउने उद्देश्यले उत्पादन गरिएका यी बिरुवा निःशुल्क वितरण तथा वनजङ्गल क्षेत्रमा रोपण गर्न...

एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
-न्युजभित्तो

काठमाडौँ, ३१ असार । काठमाडौँ, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाले सोमबार एकैदिन पूर्णखोप सुनिश्चितताको दिगोपना घोषणा भएसँगै सबै जिल्ला पूर्णखोप घोषणा भएका छन् । परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार नेपालमा...

कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), ३१ असार । कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी भएका छन् । दोधारा(चाँदनी नगरपालिका) ६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँच जना विषालु च्याउ सेवनबाट बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...

चितवनको अर्गानिक चुकन्दर अन्तर्राष्ट्रिय बजारमा, सरकारको चासो शून्य
-न्युजभित्तो

चितवन, ३१ असार । गत वैशाखमा भरतपुर महानगरपालिका– १५ का चन्द्रप्रसाद अधिकारीले ३० लाख रुपैयाँको गाँजर र चुकन्दर जर्मनी पठाए । ४ बिघामा गाँजर र चुकन्दर लगाएका अधिकारीले करिब ३०० क्विन्टल गाँजर र ३०० क्विन्टल चुकन्दर जर्मनी पठाएको सुनाए...

चितवनमा सालकको खपटा ओसारपसारमा संलग्न पाँच जना पक्राउ
-न्युजभित्तो

चितवन, ३१ असार । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मी र नेपाली सेनाको संयुक्त टोलीले संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) ओसारपसारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। निकुञ्ज कार्यालयलाई प्राप्त विशेष सूचनाका आधारमा असार ३० गते साँझ ६ः४५ बजे रत्ननगर नगरपालिका–९...

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
-न्युजभित्तो

चितवन, ३१ असार । गाई र भैँसीमा बाँझोपना (बाली नजाने) समस्या बढ्दै गएको छ । चार जिल्लामा गरिएको अध्ययनले यस्तो समस्या भएको पुष्टि गरेको हो । गण्डकी प्रदेशको स्याङ्जा, लमजुङ, गोरखा र नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गरिएको अध्ययनले ३६ दशमलव ८८...

शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन, निरोगी नेपाल अभियानलाई सार्थक बनाऔँ : प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गर्नुभएको छ । भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्वसका प्रवेशका अवसरमा महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको...

पर्यटक लोभ्याइरहने घान्द्रुक, गुरुङ समुदायको जीवन्त सङ्ग्रहालय
-न्युजभित्तो

पोखरा, ३० असार । जब प्रकृति, संस्कृति र आतिथ्यता एकै ठाउँमा भेटिन्छन्, त्यहाँ पुग्ने पर्यटकले पनि अलौकिक आनन्दको अनुभूति गर्छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक पनि यस्तै प्रकृति, संस्कृति र आतिथ्यताको संगम हो भन्दा फरक पर्दैन । यहाँको मौलिक...

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती
-न्युजभित्तो

म्याग्दी, ३० असार । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारीखेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाडेर खनजोत गरी विद्यार्थीले तरकारीखेती...