समाज

सुनसरी गोली प्रहारबाट किशोरीको मृत्यु
-न्युजभित्तो

इनरुवा (सुनसरी), ३० असार । सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो...

इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण
-न्युजभित्तो

चितवन, ३० असार । इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाले सुन्तला प्रवद्र्धन कार्यक्रम अन्तर्गत वडा नं २,३, ५, ६ र ७ का किसानलाई सुन्तलाको बिरुवा वितरण गरेको हो । शाखा अधिकृत...

असार सकिनै लाग्दा देशभर ५९ प्रतिशत धान रोपाइँ, सुदूरपश्चिममा सबैभन्दा धेरै
-न्युजभित्तो

काठमाडौं, ३० असार । देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले...

स्वास्थ्यको समान पहुँच पुर्‍याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बीमा
-न्युजभित्तो

स्याङ्जा, ३० असार । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा पालिकाभित्र रहेका चार हजार पाँच सय ४३ घरधुरीका नागरिकको निःशुल्क बीमावापतको रकम रु एक करोड ७२ लाख...

सर्पको टोकाइबाट दमाईको मृत्युपछि छाउगोठ भत्काउन निर्देशन
-न्युजभित्तो

कन्चनपुर, २९ असार । कन्चनपुरको कृष्णपुर नगरपालिकाले छाउ गोठ भत्काउन निर्देशन दिएको छ। नगरपालिकाले नगरभित्र रहेका छाउ गोठहरु १५ दिनभित्र भत्काउन निर्देशन दिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले निर्देशनपत्र जारी गर्दै छाउ गोठ भत्काउन सबै वडा कार्यालयलाई निर्देशन...

क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
-न्युजभित्तो

काठमाडौँ, २९ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताउनुभएको छ । नेपालमा औषधि उपलब्ध नभएकाले उपचारका लागि विदेश जानुपर्ने बाध्यता हटाउन अन्तरराष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग...

चितवनमा उत्पादित प्याजले बजार नपाएपछि…
-न्युजभित्तो

चितवन, २९ असार । उत्पादित प्याजले बजार नपाएपछि यहाँका किसानले स्थानीय प्रविधि प्रयोग गरी भण्डारण सुरु गरेका छन् । भरतपुर महानगरपालिका–२७ का शिवकुमार महतोले सामाजिक सञ्जालमा देखेको प्रविधिको प्रयोग गरेर आफूले उत्पादन गरेको प्याजको भण्डारण गर्न थाल्नुभएको बताउनुभयो । उहाँले...

ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्दै
-न्युजभित्तो

टीकापुर (कैलाली), २९ असार । युवाहरू रोजगारी तथा अध्ययनका लागि विदेशिँदा ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्ने टीकापुरका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । छोराछोरी उच्च शिक्षा अध्ययन तथा वैदेशिक रोजगारीका लागि विदेशिँदा नेपालमा रहेका ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्न थालेको...

आकाशको पानीको भरपर्दा भएन रोपाइँ
-न्युजभित्तो

बरहथवा (सर्लाही), २९ असार । हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसक्नुभएको छ । असारको दोस्रो सातादेखि धान रोप्ने तयारी गर्नुभएका उहाँले पानी नपरेपछि धान रोप्न पाउनुभएको छैन । “असारको पहिलो हप्तातिर हल्का मात्र पानी परेको थियो”, उहाँले...

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
-न्युजभित्तो

नारायणगढ (चितवन), २९ असार । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइप) पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री (आइएचसी)’ मेसिन सञ्चालनमा ल्याएको छ । स्वीस कम्पनी ‘रोश’द्वारा निर्माण गरिएको यो मेसिनको प्रयोगसँगै अब बिरामीको नमूना (टिस्यु)...