समाज

कृषि सिकाइको पाठशाला बन्दै ‘माया इको भिलेज एकीकृत कृषि फार्म’
-न्युजभित्तो

वासुदेव पौडेल गण्डकी, ११ साउन । पोखरा महानगरपालिका-२५ झिझिर्कामा सञ्चालित माया इको भिलेज एकीकृत फार्म पछिल्लो समय व्यावसायिक कृषि गर्न चाहने जो कोहीका लागि प्रभावकारी पाठशाला बनिरहेको छ । एकैठाउँमा कृषिका विविध गतिविधिबारे जान्न बुझ्न पाइने भएकाले देशका विभिन्न स्थानबाट समूहसमूहमा...

परिवारजनको दीर्घायुको कामना गर्दै राना थारु समुदायका महिलाले आज तीज पर्व मनाउँदै
-न्युजभित्तो

कञ्चनपुर, ११ साउन । कैलाली–कञ्चनपुरका राना थारु समुदायका महिलाहरूले आज तीज पर्व मनाउँदैछन् । यसै अवसरमा अवसरमा कञ्चनपुरका छ पालिकाले आज सार्वजनिक बिदा समेत दिइएको छ । शुक्ल पक्षको तृतीया तिथिका दिन आज पर्ने राना थारू समुदायको तीज पर्वका लागि...

सुख्खाग्रस्त मधेशमा डिपबोरिङ जडान सुरु
-न्युजभित्तो

जनकपुरधाम, ११ साउन । लामो समयदेखि आकासे पानी नपरेपछि मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र हुँदा कृषियोग्य जमिनमा सिँचाइ तथा खानेपानीको सङ्कट उत्पन्न भएपछि प्रदेश सरकारले डिपबोरिङ जडान गर्ने योजना सुरु गरेको छ । प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा...

श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी नियन्त्रणमा
-न्युजभित्तो

कर्णाली, ११ साउन । घरमा राखिएको काठको खुट्टा प्रहार गरी सुर्खेतमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । गए राति वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेत सुगरखोलास्थित ४२ वर्षीय दानसिंह ठाडामगरले ४१ वर्षीया श्रीमती रविनालाई सुतिरहेको अवस्थामा खाटको खुट्टा बनाउन राखेको काठ टाउको प्रहार...

चितुवाले खोरबाटै खसीबाख्रा लान थालेपछि लोसेवासी चिन्तित
-न्युजभित्तो

इलाम, ११ साउन । माइजोगमाई–२ लोसेवासी एकमहिनादेखि चितुवा आतंकले त्रसित भएका छन् । चितुवाले गाउँका किसानको पशुचौपायलाई आक्रममण गर्न थालेपछि उनीहरु समस्यामा परेका हुन् । माइजोगमाई–२ लोसेका पशुपालक शेरबहादुर गुरुङले भन्नुभयो, “चार दिन भयो, निद्रा नै लाग्दैन । ” गए...

गुल्मीमा आगलागीबाट युवतीको निधन
-न्युजभित्तो

तम्घास (गुल्मी), ११ साउन ।  धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज विहान मृत्यु भएको छ । धुर्कोट –५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैले  घरमा आगो लगाएको...

जोखिममा भटौली खोलाको पक्की पुल
-न्युजभित्तो

मन्थली (रामेछाप), ११ साउन । सदरमुकाम मन्थलीसहित रामेछापका विभिन्न चारवटा पालिका जोडने र जिल्लालाई काठमाडौँसम्म जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुल खोलाले कटान गर्दै जान थालेको छ । सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने...

हरिद्वारको मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृत्यु
-न्युजभित्तो

नयाँ दिल्ली, ११ साउन । उत्तराखण्डको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड मच्चिँदा ठुलो दुर्घटना भएको छ । भागदौडमा ६ जनाको मृत्यु भएको खबर आएको छ । धेरै जना गम्भीर घाइते भएको बताइएको छ । घटनास्थलमा राहत र उद्धार कार्य भइरहेको...

जनश्रमदानमार्फत जैविक तटबन्ध गर्दै स्थानीय
-न्युजभित्तो

भजनी (कैलाली), ११ साउन । बर्सेनि बाढी र डुबानका कारण आक्रान्त बन्दै आएका कैलालीको भजनीका स्थानीयले कान्द्रा नदीमा एक किलोमिटर जैविक तटबन्धको काम गरेका छन् । बर्सेनि आउने कान्द्रा नदीको बाढीले बस्ती विस्थापित हुँदै गएपछि भजनी नगरपालिका–४ झलझलियामा स्थानीयको...

निर्मला हत्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), ११ साउन । भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । विसं २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी बालिका...