समाज

महिनावारीका नाममा हुने विभेद कायमै
-न्युजभित्तो

चैनपुर (बझाङ) १४ पुस । विसं २०४० सालमा पहिलोपटक महिनावारी हुँदा जयन्ती जोशीलाई गाउँलेले मानसिक तनाव दिएका थिए । तत्कालीन समयमा गाउँलेहरु बिहेअगाडि नै महिनावारी हुनुहुँदैन भन्ने गलत मान्यता राख्थे । बिहेअघि नै महिनावारी भयो भने छोरीको बिहे हुँदैन...

रैथाने उत्पादन र मह प्रवर्द्धनमा रत्ननगर महोत्सव
-न्युजभित्तो

नारायणगढ (चितवन), १४ पुस ।  रैथाने संस्कृति, परम्परागत स्वाद र महको महत्वलाई उजागर गर्ने उद्देश्यसहित चितवनको रत्ननगर नगरपालिका–टिकौली चौरमा रत्ननगर महोत्सव–२०८२ आयोजना हुने भएको छ ।  स्थानीय उत्पादनको प्रवर्द्धन, कृषक तथा उद्यमीलाई बजारसँग जोड्ने र लोपोन्मुख रैथाने खानाको संरक्षण गर्ने...

उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण
-न्युजभित्तो

काठमाडौँ, १४ पुस । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रातको समयमा सवारीसाधन व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यका साथ ‘म्याजिक लाइट’ हस्तान्तरण गरिएको छ ।  उक्त म्याजिक लाइटलाई लायन्स कल्ब अफ काठमाडौँ थलीले खरिद गरी आज जिल्ला प्रशासन कार्यालयमा एक विशेष कार्यक्रमको...

घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम तीव्र
-न्युजभित्तो

दाङ, १४ पुस । घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रुपमा अघि बढेको छ । अहिले सो सडकखण्डको सौडिकुलादेखि गुर्जेखोलासम्मको सडकमा दुवैतर्फ सडक कटिङ, माटो ‘फिलिङ्ग’ गर्ने र रोलिङ गर्ने काम भइरहेको छ । अबको केही समयपछि ग्राभेल राख्ने...

बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित, १० लाख कमाउन बाहिर जान नपर्ने
-न्युजभित्तो

बन्दीपुर (तनहुँ), १४ पुस । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले यस वर्ष रु २५ लाख मूल्यको सुन्तला बेच्दै हुनुहुन्छ । अघिल्लो वर्ष सुन्तला बेचेर उहाँले रु २२ लाख आम्दानी गर्नुभएको थियो ।   यसअघि ठेक्कामा दिएर सुन्तला बेच्दै...

खाना र नानाकै भरमा घरेलु बालश्रमिकको कहर
-न्युजभित्तो

भक्तपुर, १४ पुस । मध्य पुसको चिसो बिहानमा १४ वर्षीया शर्मिला मुसरी सूर्यविनायक नगरपालिका बालकोटस्थित एक घरमा ग्रेनाइटमा पोछा लगाउँदै छिन् । हरेक घरका अन्य सदस्य उठ्नुअघि नै तीनतले घरको भर्याङदेखि भान्छाकोठा पुछेर सफा बनाउनु उनको दैनिकी हो ।  उनी...

परम्परागत मौलिक कुँडुले घरले फूलबारीको पर्यटन प्रवर्द्धनमा थप्यो आकर्षण
-न्युजभित्तो

तिलोत्तमा (रुपन्देही), १४ पुस । नेपालको पहाडी क्षेत्रमा देखिने परम्परागत कुँडेले घर अब बुटवलको फूलबारीमा देख्न सकिन्छ । आर्कषक देखिने कुँडुले घर गोलाकार, माटोले लेपिएको र खरले छाएर बनाइन्छ ।  दुईतले यो घर परम्परागत शैली र सानो लगानीमा तयार गरिएको...

नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ
-न्युजभित्तो

काठमाडौँ, १४ पुस । नेपाल प्रहरीले नक्कली सुन दिएर रु पाँच लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर रकम ठगी गर्ने गिरोहलाई पक्राउ...

प्रहरी प्रधान कार्यालयका प्रहरी परिचरको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, १४ पुस । प्रहरी प्रधान कार्यालयमा कर्यारत प्रहरी परिचरको आज विहान मृत्य भएको छ ।  काठमाडौँको बुद्धनगर बस्दै आएका उदयपुरका प्रहरी परिचर बलबहादुर थापा मगरको आज विहान मृत्य भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरक्षिक पनकुमार भट्टराईले जानकारी...

सोलार लिफ्टमार्फत ३२७ घरमा खानेपानी
-न्युजभित्तो

गुल्मी, १४ पुस । गुल्मीमा पछिल्लो समयमा सोलार लिफ्ट प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । सोलार लिफ्ट खानेपानी परियोजनाबाट गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा रहखोला देवीस्थान सोलार लिफ्टिङ परियोजनामार्फत ३२७ घरमा खानेपानी पु¥याइएको हो । वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयलाई...