समाज

बहत्तर वर्षमा भुजेललाई नागरिकता
-न्युजभित्तो

दमौली (तनहुँ), ६ फागुन । बन्दीपुर गाउँपालिका–४ लोहीपाखाकी ७२ वर्षीया मङ्गली भुजेलले अन्ततः नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । लामो समयदेखि विभिन्न कारणले नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने आधारभूत सेवासुविधाबाट वञ्चित उहाँलाई मङ्गलबार नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो । बन्दीपुर गाउँपालिकाका...

अण्डाको मूल्य बढ्यो
-न्युजभित्तो

चितवन, ६ फागुन । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ । अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत...

भोजपुरमा तेह्र पक्की पुल निर्माण
-न्युजभित्तो

भोजपुर, ६ फागुन । सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवा खोलामा रु सात करोड ५० लाख, आरीखोलामा रु तीन...

पूर्वी पृतनामा सेनाको तस्बिर प्रदर्शनी
-न्युजभित्तो

इटहरी (सुनसरी), ४ फागुन । नेपाली सेना स्थापना दिवसका अवसरमा  यहाँस्थित पूर्वी पृतना हेडक्वार्टरमा फोटो तथा नेपाली सेनासम्बन्धी प्रदर्शनी सुरु भएको छ ।   मङ्गलबारसम्म जारी रहने प्रदर्शनीमा सेनाले राष्ट्र र राष्ट्रिय हित संरक्षणका लागि निर्वाह गर्दै आएको  भूमिका झल्कने तस्बिरका...

राससमा ‘फोटो क्याप्सन’ लेखन कार्यशाला
-न्युजभित्तो

काठमाडौँ, ४ फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ६५ औँ वार्षिकोत्वसका अवसरमा राससका पत्रकार, फोटो पत्रकार र फोटो सम्पादकका लागि आज क्याप्सन लेखन कार्यशाला गरियो  । रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यशालामा राससका उच्च व्यवस्थापक, सम्पादकीय नेतृत्व र विज्ञ तथा...

म्यान्मारलाई सहायता रकम हस्तान्तरण
-न्युजभित्तो

काठमाडौँ, ४ फागुन । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ । म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्मारको मण्डले सहरको दक्षिण–पश्चिम क्षेत्रमा...

फरार सात कैदी पक्राउ
-न्युजभित्तो

काठमाडौँ, ४ फागुन । जेनजी आन्दोलनको समयमा काठमाडौँका विभिन्न कारागारबाट फरार भएका सात कैदीलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा फरार भएका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको...

सुदूरपश्चिमका सात जिल्ला कारागार सुरक्षार्थ सेना परिचालन
-न्युजभित्तो

महेन्द्रनगर, ४ फागुन । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका सात जिल्लाको कारागार सुरक्षाको जिम्मेवारी सम्हालेको छ । तराईको कैलाली र कञ्चनपुर सदरमुकाममा भएका जिल्ला कारगारसँगै सेनाले पहाडी जिल्ला बैतडी र बाजुराबाहेक बाँकी सात जिल्लामा रहेका...

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद
-न्युजभित्तो

झापा, ४ फागुन । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

प्रदर्शनरत कुन चलचित्रको कति कमाई ?
-न्युजभित्तो

काठमाडौँ, ४ फागुन । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको गएको फागुन २ गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण आज सार्वजनिक गरेको हो ।  गत...