अण्डाको मूल्य बढ्यो न्युजभित्तो/६ फाल्गुन २०८२, बुधबार ११:०९ चितवन, ६ फागुन । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ । अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ । रासस तपाईको प्रतिक्रिया ताजा अपडेट बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
चितवन, ६ फागुन । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ ।
अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ । रासस