समाज

तरुण दल चितवनले आयोजना गरेको रक्तदानमा १०१ प्रिन्ट रगत संकलन
-न्युजभित्तो

चितवन । नेपाल तरुण दल चितवनले आइतबार नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । नारायणगढस्थित पर्व व्याङक्वेटमा भएको कार्यक्रममा १५ जना महिलासहित एक सय १ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक प्रदीप लामिछानेले जानकारी दिनुभयो । नेपाली काँग्रेस चितवनका सभापति...

इच्छाकामनाले शुरु गरेको बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै
-न्युजभित्तो

चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७५र०७६ देखि गाउँपालिकाले बालिका विकास कार्यक्रमअन्तर्गत गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा जन्मिएका बालिकाहरुको भविष्यका लागि बालिका र अभिभावकको संयुक्त नाममा बैंकमा खाता खोलिदिने...

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा
-न्युजभित्तो

भरतपुर । नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो । “अहिले धमाधम काम भइरहेको छ”,...

बाँदरमुढे घटनाको १५ वर्ष : न्यायको पर्खाइमा पीडित
-न्युजभित्तो

चितवन । तत्कालिन माओवादीले माडीको बाँदरमुढे खोलामा यात्रुबाहक बसलाई लक्षित गरी गराएको बिस्फोटले भएको नहसंहारको घाउ अझै निको हुन सकेको छैन । घटनाको १५ वर्ष पूरा हुँदासम्म न त दोषीलाई कारवाही भएको छ न त पीडितले न्याय नै पाउन...

भरतपुर विमानस्थल प्रदेशस्तरको हुने, सेनाको ब्यारेक सार्न चार ठाउँमा विकल्प
-न्युजभित्तो

चितवन । भरतपुर विमानस्थल बिस्तार गरि प्रदेशस्तरको बनाइने भएको छ । यसका लागि नेपाली सेनाको गण र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरी ठूला जहाजसमेत अवतरण गर्न मिल्ने बनाउन लागिएको बताइएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले गत बिहीबार संघीय संसदमा...

बाँके दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो
-न्युजभित्तो

नेपालगञ्ज । बाँकेमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।  यससँगै घाईतेको संख्या २१ रहेको छ ।    नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको बस दुर्घटना,...

कोरोना भगाउन पूर्वी चितवनमा संसारिक पूजा
-न्युजभित्तो

चितवन । बिश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाईरस भगाउन यहाँ पूजा गरिएको छ । पूर्बी चितवनको खैरहनीमा कोरोना भाईरसको प्रकोप अन्त्यका लागि शनिबार संसारिक पूजा गरिएको हो । प्रकोप अन्त्यका लागि खैरहनी नगरपालिका वडा नम्बर १० शान्ति बजार र...

आम मानिसको पहिलो रोजाइमा अनलाइन मिडिया
-न्युजभित्तो

सुशील दर्नाल काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा पाठक/स्रोताले अनलाइन मिडियालाई आफ्नो दैनिक सूचना प्राप्तिको निम्ति पहिलो प्राथमिकतामा राखेको देखिन्छ । कोभिड–१९ महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडिया सर्वेक्षणअनुसार छनोट गरिएका...

रुकुम घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवनको प्रशासनमा सांकेतिक विरोध
-न्युजभित्तो

चितवन । पश्चिम रुकुममा भएको घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखाले शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनमा दिपप्रज्वलन गरी ध्यानाकर्षण गराएको छ । राष्ट्रिय दलित पत्रकार संघ केन्द्रको आह्वानमा जिल्ला शाखाले पनि सांकेतिक विरोध कार्यक्रम गरेको हो । सरकार...

भारतबाहेक अन्य मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने सरकारको निर्णय
-न्युजभित्तो

काठमाडौं । कोरोना भाईरसको महामारीका कारण भएको लकडाउनका कारण स्वदेश फिर्ता हुन नपाएका नेपालीहरुलाई सरकारले उद्धार गर्ने भएको छ । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय...