सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तरुण दल चितवनले आयोजना गरेको रक्तदानमा १०१ प्रिन्ट रगत संकलन


  •    न्युजभित्तो/२५ जेष्ठ २०७७, आईतवार १६:०८ 
  • चितवन । नेपाल तरुण दल चितवनले आइतबार नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । नारायणगढस्थित पर्व व्याङक्वेटमा भएको कार्यक्रममा १५ जना महिलासहित एक सय १ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक प्रदीप लामिछानेले जानकारी दिनुभयो ।

    नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले उद्घाटन मन्तव्य व्यक्त गर्दै रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रम गर्ने तरुण दललाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमका सभापति तरुण दलका जिल्ला अध्यक्ष राजन ताम्राकारले जिल्लामा रगत अभाव देखिएकाले मानवीय सेवा स्वरुप रक्तदान कार्यक्रम गरिएको बताउनुभयो ।

    लकडाउनका कारण चितवनमा रगतको अभाव सृजना भएको छ । धेरै कम मात्रामा रक्तदान कार्यक्रमहरु हुँदा जिल्लामा रगत अभाव देखिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.