समाज

नारायणी नदी किनारमा शव फेला
-न्युजभित्तो

नवलपुर । यहाँको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नवलपरासी )बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–६ का ५९ वर्षीय कृष्णप्रसाद चालिसेको नारायणी नदी किनारमा शव भेटिएको हो । गैँडाकोट–७ मा अवस्थित नारायणी नदी किनारमा चालिसेलाई मृतावस्थामा भेटिएको इलाका...

आज साउने संक्रान्ति, परम्परागत रुपमा लुतो फालेर मनाइँदै
-न्युजभित्तो

चितवन । आज साउन महिनाको पहिलो दिन साउने सक्रान्ति पर्व हो । यस दिन खेतीपाती लगाउन हिलो मैलोमा गएर उत्पन्न हुने लुतोलाई परम्पागत रुपमा फाल्ने चलन छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार...

माडीको अयोध्यापुरीमा उत्खनन् गर्ने तयारीमा पुरातत्व विभाग, ऐतिहासिक प्रमाणहरुको खोजी गरिने
-न्युजभित्तो

चितवन । नेपाल सरकारको पुरातत्व विभागले माडीको अयोध्यापुरीमा उत्खननको तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ेलीले अयोध्यापुरी नै सक्कली अयोध्या भएको दावी गरेपछि पुरातत्व विभागले चासो बढाएको हो । अब त्यहाँ अध्ययन र पुरातात्विक खोज सुरु गर्ने विभागको...

चितवनको राप्ती नगरपालिकाले विपन्नका लागि घर बनाउँदै
-न्युजभित्तो

चितवन । पूर्वी चितवनमा रहेको राप्ती नगरपालिकाले विपन्न परिवारका लागि घर निर्माणको काम सुरु गरेको छ । नगरपालिकाको खरका छाना विस्थापित गर्ने योजनाअनुसार नगरपालिकाका प्रत्येक वडामा दुई–दुईवटा घर निर्माण गर्न सुरु गरिएको हो । नगरपालिका प्रमुख प्रभा बरालका अनुसार हरेक...

कोरोनाका कारण यस वर्ष देवघाटमा बोलबम मेला नहुने
-न्युजभित्तो

चितवन । कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो । समितिले यस विषयमा चितवन, तनहुँ...

माडी नगरपालिकाले शुरु ग-यो अयोध्याको तथ्यहरुको खोजी
-न्युजभित्तो

माडी (चितवन) । अयोध्यापुरी रहेको माडी नगरपालिकाले तथ्यहरुको खोजी शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भगवान श्री राम नेपालकै र अयोध्या पनि नेपालमै भएको बताएपछि नगरपालिकाले तथ्यहरुको खोजी शुरु गरेको हो । यसै विषयलाई थप पुष्टि...

नारायणगढ–मुग्लिन सडक थप धसियो
-न्युजभित्तो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः धसिएसँगै त्यस ठाउँमा सवारी सञ्चालनमा रोक लगाइएको हो । डिभिजन सडक कार्यालय...

भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी डुबानमा
-न्युजभित्तो

नानीमैया कटुवाल सप्तरी । भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी...

दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, पहिरोले कार र ट्रकमा क्षति
-न्युजभित्तो

नवलपरासी । पूर्व–पश्चिम राजमार्गको पूर्वी नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) विनयीत्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडक खण्डमा पहिरो खस्दा राजमार्गअवरुद्ध भएको छ । मंगलबार विहान ५ बजेको समयमा खसेको पहिरो र पहिरोसंगै ढलेको रुखका कारण राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासी...

मनसुनपछि देशभर ८५ को मृत्यु, ४६ बेपत्ता
-न्युजभित्तो

काठमाण्डौं । सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मुलुकका विभिन्न भागमा भएका बाढी र पहिरोका...