भरतपुरमा आज बिहान ९ बजेदेखि २ बजेसम्म विद्युत अवरुद्ध हुने
न्युजभित्तो/१९ बैशाख २०७८, आईतवार ०८:००
चितवन, १९ वैशाख । नेपाल विद्युत प्राधिकरण भरतपुरले मर्मत सुधारका लागि आज पाँच घण्टा विद्युत कटौती गर्ने भएको छ । भरतपुर वितरण केन्द्रले निकालेको सूचना अनुसार आज विहान ९ बजेदेखि २ बजेसम्म विद्युत अबरुद्ध हुन लागेको हो । वितरण केन्द्र अन्तर्गत भरतपुर टर्मिनल बसपार्कदेखि गोन्द्राङसम्म सडक डिभिजन कार्यालय चितवनबाट छ लेन सडक विस्तार गर्न विद्युत संरचना सार्ने कामका लागि सो आसपासका क्षेत्रहरुमा विद्युत कटौती गर्न लागिएको जनाईएको छ ।
भरतपुर २ फिडर र औधोगिक १ फिडर र आसपासका क्षेत्रमा विद्युत अवरुद्ध हुने छ ।