समाज

बहुमतप्राप्त दल रहेको अवस्थामा एमालेको मुख्यमन्त्रीमा दाबी
-न्युजभित्तो

रुपन्देही, २० वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले बहुमतप्राप्त दल रहेको अवस्थामै नेकपा एमालेले मुख्यमन्त्रीमा दाबी गरेको स्पष्ट पार्नुभएको छ । आज सामाजिक सञ्जालमा आफ्ना विचार राख्दै उहाँले दलको बैठकले सर्वसम्मतरूपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेपछि नियुक्ति पनि त्यसै...

कर्मचारीलाई कोरोना देखिएपछि टोखामा अत्यावश्यकबाहेकका सेवा बन्द
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख । टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आइतबार एक विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण जनप्रतिनिधि र कर्मचारीमा देखिएपछि आगामी...

कास्कीमा वैशाख २१ गतेदेखि सार्वजनिक सवारी पनि बन्द
-न्युजभित्तो

गण्डकी, २० वैशाख । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई कडा बनाउँदै यही वैशाख २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आइतबार जारी गर्नुभएको आदेशमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङक्रमण तीव्ररूपमा फैरिहेको भन्दै...

आज विश्व प्रेस स्वतन्त्रता दिवस : कोरोनाका कारण ५१७ पत्रकार पेशागत सुरक्षाबाट पीडित
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख । नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ रहेको छ । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क हेर्ने हो भने यस वर्ष पत्रकारको पेशागत सुरक्षाका घटना सबैभन्दा बढी...

असिनासँगै फौजी कीराको प्रकोप
-न्युजभित्तो

खोटाङ, १८ वैशाख । असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी किराको प्रकोप फैलिएपछि जिल्लाका किसान चिन्तित बनेका छन् । केही दिनदेखि निरन्तर परिरहेको असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी किराको प्रकोपसमेत फैलिएपछि किसान चिन्तित बनेका हुन् । फौजी किराले प्रमुख...

उपप्रधानमन्त्रीद्वारा पूर्व प्रम खनालको स्वास्थ्य अवस्थाबारे जानकारी
-न्युजभित्तो

काठमाडौँ, १९ वैशाख ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज नेकपा (एमाले) वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । नर्भिक अस्पताल पुगेर उहाँले नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी...

जसपाका पदमुक्त चार सांसदले दिएको रिट निवेदन सर्वोच्चबाट फिर्ता
-न्युजभित्तो

काठमाडौँ, १९ वैशाख । सर्वोच्च अदालत प्रशासनले जनता समाजवादी पार्टी (जसपा)को लुम्बिनी प्रदेशसभाका चारजना सदस्य (सांसद)को रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा पुग्नुभएका सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी...

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी कोरोना संक्रमणको उच्च जोखिममा
-न्युजभित्तो

काठमाडौं, १९ वैशाख  । नेपालको अन्तराष्ट्रिय सीमाको सुरक्षा अहिले सशस्त्र प्रहरी बलले गरिरहेको छ । कोभिड -१९ को संक्रमण बढे संगै सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरु पनि कोभिड १९ संक्रमणको जोखिममा परेका छन् । भारतमा कोभिड १९ संक्रमणको दोश्रो लहर चलेसंगै...

अब लाइनबाट होइन अनलाइनबाटै सरकारी सेवा
-न्युजभित्तो

काठमाडौँ, १९ वैशाख  । परीक्षण कालमा नै लोकप्रियता बटुलेको ‘नागरिक एप’ को आज औपचारिक उद्घाटन गरिएको छ । सम्पूर्ण नेपालीलाई डिजिटल सञ्जालमा गाँस्ने र त्यसैबाट सार्वजनिक सेवा सहज रुपमा नागरिकलाई उपलब्ध गराउने उद्देश्यले सो एप सार्वजनिक गरिएको छ । ‘चौथो...

चितवनमा पछिल्लो २४ घण्टामा ७८ जना कोरोना संक्रमित थपिए
-न्युजभित्तो

चितवन, १९ वैशाख । चितवनमा पछिल्लो २४ घण्टामा ७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा २ सय २० नमुना परिक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकामा मात्रै...