समाज

चीनबाट ४०० थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर लिएर आएको जहाज काठमाडौं उत्रियो
-न्युजभित्तो

काठमाडौं, २८ वैशाख । अक्सिजन र भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री लिएर बेइजिङबाट उडेको नेपाल एयरलाइन्सको विमान काठमाडौं अवतरण गरेको छ । वायुसेवा निगमको ए३३० कलसाइनको वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जहाजले २० हजार थानमध्ये ४०० थान अक्सिजन सिलिन्डर, १६०...

कञ्चनपुरमा कोरोनाबाट थप ११ जनाको मृत्यु
-न्युजभित्तो

महेन्द्रनगर, २८ वैशाख  । कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यहाँस्थित महाकाली अस्पतालमा उपचाररत् उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ सम्र्पकव्यक्ति डा गोविन्द रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा अहिले सङक्रमणको लक्षणसहित ८९ को...

एक हजारको रिचार्जमा ४ हजार रुपैयाँ बोनस दिँदै स्मार्टसेल
-न्युजभित्तो

काठमाडौं,२८ वैशाख  । स्मार्टसेलले ग्राहकका लागि रिचार्जमा आकर्षक बोनस दिने भएको छ । फोरजी ग्राहकलाई लक्षित गरी ल्याइएको यो योजनामा चार गुणासम्म बोनस दिने कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत ५० रुपैयाँको रिचार्जमा १५० रुपैयाँ बोनस पाउन सकिन्छ । त्यस्तै...

जनताको उपचार को ग्यारेन्टी खै भन्ने नारासहित जिल्ला प्रशासन कार्यालयमा युवाहरुको ध्यानाकर्षण
-न्युजभित्तो

भरतपुर,२८ वैशाख । चितवनमा कोरोना महामारी नियन्त्रणमा जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका गम्भीर नभएको भन्दै युवाहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी प्ले कार्डसहित प्रदर्शन गरेका छन्। युवाहरुले ‘यो महामारीमा दायित्व स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मात्रै ?’, ‘आइसियू नभएर जाँदै...

अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ
-न्युजभित्तो

काठमाडौँ, २८ वैशाख ।  काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बिल बिजक नभएको, निर्माण कम्पनीको नाम, ठेगाना र बारकोडसमेत नभएको, न्यून गुणस्तरको...

मर्स्याङदीमा ट्रक ट्रक खस्दा दुईको मृत्यु
-न्युजभित्तो

तनहुँ, २८ वैशाख। मर्स्याङदी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चितवनको मुग्लिनबाट तनहुँको...

कोरोना नियन्त्रणका लागि सबै एक हुनुपर्छ : अध्यक्ष दाहाल
-न्युजभित्तो

चितवन, २८ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताउनु भएको छ । केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश म्यागाजिनको आज यहाँ...

नयाँ सरकार गठनको पक्षमा हस्ताक्षर गर्न अस्वीकार : जनमोर्चा सांसद थापा
-न्युजभित्तो

पोखरा,२८ वैशाख । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले नयाँ सरकार गठनका लागि कांग्रेस–माओवादी–जसपा गठबन्धनलाई साथ नदिएका भएका छन् । उनले नयाँ सरकार गठनको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकीमा विपक्षी...

संक्रमितको उपचारका लागि अक्सिजन र अस्पतालको सहज व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश
-न्युजभित्तो

 काठमाडौं,२८ वैशाख । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन र साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति...

उपत्यकाको लकडाउन जेठ १३ गतेसम्म थप्ने निर्णय
-न्युजभित्तो

काठमाडौं,२८ वैशाख  । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा (लकडाउन)लाई जेठ १३ गतेसम्म लम्ब्याइएको छ । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकाको जारी निषेधाज्ञालाई १५ दिन थप गर्ने निर्णय गरेको हो । काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले निषेधाज्ञालाई थप...