समाज

खैरहनी नगरपालिकामा निःशुल्क कृषि बीमा
-न्युजभित्तो

चितवन, ३० असार । पूर्वी चितवनको खैरहनी नगरपालिकाभित्रका किसानले निःशुल्क कृषि बीमा गर्न पाएका छन् । बीमा गरेवापत लाग्ने प्रिमियम रकम नगरपालिकाले किसानलाई उपलब्ध गराएको हो । चालु आर्थिक वर्ष २०७७÷७८ देखि यो कार्यक्रम लागू गरिएको हो । किसानले...

कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र
-न्युजभित्तो

कञ्चनपुर, ३० असार । कृषि पेशालाई आधुनिक बनाई व्यावसायिक एवं प्रतिस्पर्धात्मक बनाउनका लागि सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयले कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र उपलब्ध गराएको छ । निर्देशनालयको आर्थिक वर्ष २०७७-७८ को स्वीकृत कृषि यान्त्रिकीकरण अनुदान सहयोग कार्यक्रमअन्तर्गत किसानलाई...

वडा सदस्यले गरे आत्महत्या
-न्युजभित्तो

चितवन,३० असार । पूर्बी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्यले आत्महत्या गरेका छन् । जिरौना निवासी ५५ वर्षिय ठूलाकान्छा तामाङले घर पछाडीको आँपको रुखमा नाइलनको रसिले पासो लगाई झुण्डीएर आत्महत्या गरेका हुन । ईलाका प्रहरी कार्यालय टाँडीका...

चितवनमा गैंडाको आक्रमणबाट एक जना महिला घाईते
-न्युजभित्तो

चितवन,३० असार । पश्चिम चितवनका उजेली नगरमा गैंडाको आक्रमणबाट एक महिला घाईत भएकी छन् । घाईते हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ उजेलीनगरकी ४१ वर्षिया सुनिता परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार स्थानीय वाटुली पोखरी...

शिक्षा सेवा शुल्क विद्यार्थीको हितमा प्रयोग गर्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, ३० असार । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले बुझाएको शिक्षा सेवा शुल्कवापतको रकमलाई विद्यार्थीको हितमा व्यवस्थापन गर्न आग्रह गरेको छ । वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थीले अनिवार्यरूपमा नेपाल सरकारलाई दुई प्रतिशतका दरले...

भारतमा कप्पा भेरियन्ट देखियो
-न्युजभित्तो

काठमााडौ, ३० असार । भारतमा कोरोना भाइरसको अर्को भेरियन्ट पनि फेला परेको छ। भारतको राजस्थानमा कप्पा भेरियन्ट देखा परेको छ। यसबाट हालसम्म ११ जना संक्रमित भएको तथ्याङ्कमा उल्लेख छ। दोस्रो लहर कमजोर बन्दै जाँदा कप्पा भेरियन्टले भेटिँदा यसले भारतमा पुनः...

सिपाहीले गरे गोली हानी आत्महत्या
-न्युजभित्तो

जलेश्वर, ३० असार । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार...

गलकोट नगरपाकिलामा नगर अस्पतालको भवन निर्माण
-न्युजभित्तो

गलकोट, ३० असार । बागलुङ जिल्लाको गलकोट नगरपालिकामा प्रस्तावित गलकोट नगर अस्पतालका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको छ । गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई गलकोटको नगर अस्पताल बनाउने अन्तिम तयारी छ । यो नै जिल्लाको पहिलो नगर अस्पतालको भवन...

द्वन्द्वमा बेपत्ता ३१ व्यक्ति सकुशल भेटिए
-न्युजभित्तो

काठमाडौ, ३० असार । नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको...

अदालतकी कर्मचारी विमलाको हत्या अभियोगमा असई पक्राउ,
-न्युजभित्तो

काठमाडौँ, २९ असार । उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत् कार्यालय सहयोगी महिलाको हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ। ४८ वर्षीया विमलादेवी निरौला पराजुली सोमबार अदालत परिसरमा मृत फेला परेकी थिइन्। उनको हत्यामा सोही अदालतमा कार्यरत् सुरक्षागार्ड ३५ वर्षीय युवराज बानियाँको...