सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वडा सदस्यले गरे आत्महत्या


  •    न्युजभित्तो/३० असार २०७८, बुधबार १०:४५ 
  • चितवन,३० असार । पूर्बी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्यले आत्महत्या गरेका छन् । जिरौना निवासी ५५ वर्षिय ठूलाकान्छा तामाङले घर पछाडीको आँपको रुखमा नाइलनको रसिले पासो लगाई झुण्डीएर आत्महत्या गरेका हुन ।

    ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख इन्द्र वहादुर रानाका अनुसार तामाङ आज बिहशान २ः१५ वजे आँपको रुखमा झुण्डीएको अबस्थामा भेटिएको जानकारी दिनुभयो । रुखमा झुण्डीएको अबस्थामा भेटिएका तामाङ्लाईै उपचारका लागि पुरानो मेडीकल कलेज ल्याईएकोमा उपचारका क्रममा बिहान ३ः२० वजे मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.