समाज

वर्षाले अवरुद्ध भएका गाउँका सडक अझै खुलेनन्
-न्युजभित्तो

डोटी, १४ साउन । वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो आउँदा एक महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अझै सञ्चालन हुन सकेका छैनन् । भारी वर्षात्का कारण कम्तीमा पनि एक दजर्न बढी ग्रामीण क्षेत्रका कच्ची सडक अवरुद्ध भएका थिए । यतिमात्र...

भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान आन्दोलनको तयारीमा
-न्युजभित्तो

सर्लाही, १४ साउन । सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । विगत तीन÷चार वर्षअघिदेखिकै करिब रु ३० करोड भुक्तानी आफूहरुले...

उपकुलपतिको निवास र कार्यालय तोडफोड गर्ने माथि कारवाही गर्न माग
-न्युजभित्तो

 कर्णाली, १४ साउन । मध्यपश्चिम विश्वविद्यालयले उपकुलपतिको निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोडका घटनामा संलग्न विद्यार्थीलाई कानूनी कारवाही गर्न माग गरेको छ । आन्दोलनरत विद्यार्थी सङ्गठनका प्रतिनिधिहरुसँग वार्ता भइरहेका बेला एक्कासी उपकुलपति प्राडा नन्दबहादुर सिंहको निवास रहेको विस्तारित कार्यालय र...

विभिन्न बहानामा शुल्क असुल्दै सामुदायिक विद्यालय
-न्युजभित्तो

काठमाडौँ, १३ साउन । केही सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीसँग शुल्क असुल्ने गरेका पाइएको छ । निःशुल्क पढाउनुपर्नेमा अधिकांशले विभिन्न बहानामा शुल्क असुल्ने गरेका अभिभावकको गुनासो छ । जिल्लाको मलङ्गवा नगरपालिका–५, भाँडसरमा रहेको रामगुलाम जनता माविले भर्ना शुल्कको नाममा चर्को...

‘सङ्घीय निजामती सेवा विधेयक’ पारित गर्न माग
-न्युजभित्तो

काठमाडौँ, १३ साउन । राष्ट्रियसभाका सांसदले ‘सङ्घीय निजामति सेवा विधेयक’ जतिसक्दो चाँडो संसद्बाट पारित गरी जनतालाई सुशासनको अनुभूति दिन माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद उदया शर्मा पौडेले भन्नुभयो, “स्थायी सरकार निजामति सेवालाई मनोमानी चलाउनु भनेको...

मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति
-न्युजभित्तो

काठमाडौँ, १३ साउन । सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडो भन्दा चाँडो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । बैठकमा...

जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन
-न्युजभित्तो

काठमाडौँ, १३ साउन । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य...

बलात्कारीलाई कारबाही होस् : सांसद
-न्युजभित्तो

काठमाडौँ, १३ साउन । राष्ट्रियसभाका सांसदले रुकुम पश्चिममा २५ वर्षीया युवतीमाथि भएको बलात्कारका दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद मायाप्रसाद शर्माले रुकुम पश्चिमको त्रिवेणी–४ छहरे बस्ने २५ वर्षीया मनकला खत्रीलाई अज्ञात...

कछुवा बेच्न लाग्दा काठमाडौँबाट तीन जना पक्राउ
-न्युजभित्तो

काठमाडौँ, १३ साउन । संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ...

‘राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अनुगमन आवश्यक’
-न्युजभित्तो

काठमाडौँ, १३ साउन । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सदस्यले समितिले राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलाइ, बाढीपहिराका कारण भएको क्षति, आवश्यक कानून निर्माणलगायतका विषयमा छलफल र निर्देशन तथा स्थलगत अनुगमन आवश्यक रहेकामा जोड दिनुभएको छ । प्रतिनिधिसभा पुनस्र्थापनापछि भएको समितिको...