समाज

मिथिलाञ्चलमा राखी पर्वको रौनक-बज्न थाले माङ्गलिक धुन
-न्युजभित्तो

महोत्तरी, २ भदौ । महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन) पर्वको रौनक ह्वात्तै बढेको छ । मिथिलामा आगामी आइतबार राखी पर्व मनाइँदैछ । मिथिलामा साउन शुक्लपक्ष प्रारम्भ भएसँगै पर्वको चहलपहल बढ्न थाल्छ । फुटपाथे पसल हउन् वा पान पसल..१ ठूलठूला...

चितवनमा २४७ जनामा डेंगु र ३१८ जनामा स्क्रब टाइफसको संक्रमण, टाइफसको संक्रमण दोब्बर बढ्यो
-न्युजभित्तो

चितवन,२ भदौं । जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये २ सय ४७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । १ हजार ९ सय ८६ जनाको परिक्षण गरिएकोमा २ सय ४७ जनामा डेंगु देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार...

मेलम्चीको बाढीले थप तीन घर बगायो, अहिलेसम्म १११ घरटहरा बगिसक्यो
-न्युजभित्तो

सिन्धुपाल्चोक,२ भदौं । अविरल वर्षासँगै गए राति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए । उनले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको जानकारी...

पाटन दरबार क्षेत्रमा बिनामास्क प्रवेश निषेध
-न्युजभित्तो

ललितपुर, २ भदौ । विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ । महानगरपालिकाले दरबार परिसरमा भीड हुने जनाउँदै मङगलबारदेखि सो व्यवस्था गरेको हो । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भन्नुभयो, “हामीले पाटन...

काभ्रेमा कोरोनाबाट चार महिनामा १३७ को मृत्यु, १० हजार संक्रमित
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, २ भदौ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १३७ सङ्क्रमितको मृत्यु भएको छ। यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा सङ्क्रमण देखिएको तथ्याङ्कले देखाएको छ। गत साल कोरोनाको पहिलो चरणमा १४ महिलासहित ४५ सङ्क्रमितको मृत्यु...

पहिराले नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध
-न्युजभित्तो

धादिङ, २ भदौ ।  त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिनुभयो । लगातार पानी परिरहेका...

होली भिजनका विद्यार्थीहरुलाई बधाई र मायाको चिनो
-न्युजभित्तो

भरतपुर १ भाद्र । भरतपुर महानगरपालिका वडा नं. ४ लंकूमा रहेका होली भिजन पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७७ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई एवम् शुभकामना व्यक्त गरेको छ । विद्यालयले आज मङ्गलबार एक कार्यक्रमको आयोजना गरी उत्तीर्ण विद्यार्थीहरुको उत्तरोत्तर...

महिला एसियन कप छनोट : नेपालको पहिलो खेल फिलिपिन्ससँग
-न्युजभित्तो

काठमाडौँ, १ भदौ ।  एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार छनोटको समूह ‘एफ’ मा रहेको नेपालले फिलिपिन्ससँगको खेल आगामी असोज २...

अफगानिस्तानमा रहेका नेपाली नागरिकको तत्काल उद्धार गर : राष्ट्रिय मानव अधिकार
-न्युजभित्तो

काठमाडौं ,१ भदौ। राष्ट्रिय मानव अधिकार आयोगले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार आयोगले विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा हालै देखिएको राजनीतिक घटनाक्रमबाट उत्पन्न परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकहरुको जीवन जोखिममा पर्न सक्ने भन्‍दै...

भरतपुर अस्पतालबाट मध्याह्न १२ नबज्दै बाहिरिन्छन् चिकित्सक र कर्मचारी
-न्युजभित्तो

चितवन, १ भदौ । भरतपुर अस्पतालबाट मध्याह्न १२ बजे नै बाहिरिएपछि रेडियोलोजी विभागमा कार्यरत चिकित्सकलाई प्रमुख जिल्ला अधिकारीले टेलिफोन गरेर पुनः अस्पतालमा फर्काउनुभयो । बिरामीका आफन्तको गुनासोपछि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीको टेलिफोन नउठाएपछि ती चिकित्सकलाई प्रजिअ लामिछानेले...