समाज

ग्रामीण सडक पुनःनिर्माण नहुँदा सास्ती
-न्युजभित्तो

उदयपुर, २ साउन । असारदेखि आएको निरन्तर वर्षाका कारण भत्किएका जिल्लाका पहाडी क्षेत्रका ग्रामीण सडक अझै पनि पुनःनिर्माण र सुधार हुन नसक्दा जनतालाई सास्ती हुँदै आएको छ । कोरोना सङ्क्रमण पुनःबढिरहेका बेला वर्षाले भत्काएको सडक समयमा नै पुनःनिर्माण तथा मर्मत...

चौथो विश्व संस्कृत दिवस मनाउन समिति गठन
-न्युजभित्तो

काठमाडौँ, २ भदौ । चौथो विश्व संस्कृत दिवस मनाउन मूल समारोह गर्ने गरी निर्देशन समिति र कार्यकारी परिषद् गठन गरिएको छ । जरोकिलो प्रतिष्ठानका सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीको संयोजकत्वमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछाने, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय...

बागलुङको बडिगाडका २७ घरमा बाढी पस्यो, मध्यरातमा स्थानीयवासीको भागाभाग
-न्युजभित्तो

बलेवा, २ भदौ ।  बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडोखोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो । मङ्गलबार राति करिब १२ बजेको समयमा बाढी घरमा पसेको स्थानीयवासी टोपबहादुर...

सामुदायिक विद्यालयका विद्यार्थीलाई स्वअध्ययन सामग्री
-न्युजभित्तो

डोटी, २ भदौ ।  जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा रहेका आठ सामुदायिक विद्यालयका कम्तीमा पनि आठ सय ५१ विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरिएको छ । गुडनेवर्स इन्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा उक्त वडामा सञ्चालन भइरहेको सामुदायिक विकास परियोजनाअन्तर्गत...

सिरहामा लागुऔषधसहित दुई युवक पक्राउ
-न्युजभित्तो

सिरहा,२ भदौं । सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित २ जना युवकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका ३ गागन पुलमा चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका ३ का...

कैलालीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टी
-न्युजभित्तो

कैलाली, २ भदौं । कैलालीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा १ सय ६४ नमुना...

प्रदेश सभा सञ्चालन गर्न लुम्बिनीमा सत्ता पक्ष र विपक्षीबीच छलफल हुँदै
-न्युजभित्तो

बुटवल,२ भदौ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेपछि स्थगित लुम्बिनी प्रदेश सभा बैठक सुरु गर्ने विषयमा छलफल गर्न सत्ता पक्ष र विपक्षी दलबीच छलफल हुँदैछ । मुख्यमन्त्री कुलप्रसाद केसीले बिहान ११ बजे विपक्षीसँग छलफलका लागि बैठक बोलाएको एमाले...

कुलमानविरुद्धको रिटको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा
-न्युजभित्तो

काठमाडौं,२ भदौ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिट उपर आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा सुनुवाइ हुनेगरी प्रधान न्यायाधीशले मुद्दाको पेशी तोकेका छन् । कार्यकारी निर्देशक पदमा ‘थमौती गरि पाउँ’ भन्दै हितेन्द्रदेव...

महामारीको एउटा उपलब्धिः विद्युतीय कारोवारमा गुणात्मक वृद्धि
-न्युजभित्तो

काठमाडौँ, २ भदौ  ।  केहीवर्ष अघिसम्म सामान्य कारोबारको भुक्तानीका लागि पनि कि चेक काट्नुपथ्र्यो, कि त नगद नै दिनुपथ्र्यो । सूचना तथा प्रविधिको क्षेत्रमा आएको विकासलाई क्रमशः अवलम्बन गर्दै गएको बैंक तथा वित्तीय संस्थाले क्रमशः विद्युतीय कारोवारलाई बढावा दिएका...

अफगानिस्तानबाट थप ७२ जना नेपाली आज काठमाडौं आइपुगे
-न्युजभित्तो

काठमाडौं,२   भदौ । अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ जना नेपाल आज आइपुगेका छन् । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अफगानिस्तानबाट लण्डन, लण्डनबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट ७२ जना आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।...