समाज
बैतडी, ९ भदौ । बैतडीमा जङ्गली जनावरले आतङ्क मच्चाएका छन् । बँदेल, बाँदर र दुम्सीले आतङ्क मच्चाएका हुन् । यी जङ्गली जनावरले यहाँका किसानले लगाएका बालीनाली सखाप पार्न थालेका हुन् । दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जङ्गली बँदेलले...
चितवन,९ भदौं । जिल्ला प्रशासन कार्यालयले १० दिन निशेधाज्ञा थप गरेर भदौ २० गतेसम्म पुरयाएको छ । जारी निशेधाज्ञाको तुलनामा भोलि राती १२ बजेपछि बाट लागु हुने निशेधाज्ञालाई खुकुलो गरिएको छ । आज प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आदेश...
उमा केसी रोल्पा, ९ भदौ । रोल्पाका किशोरीको उमेर नपुग्दै विवाह हुने र कम उमेरमा आमा बन्ने गरेका छन् । यसबाट उनीहरुमा मानसिक, शारीरिक तथा स्वास्थ्य समस्या देखिने थालेको पाइएको छ । जिल्लामा हुने विवाहमध्ये ३९ प्रतिशत विवाह १८ वर्ष मुनिका...
राजविराज, ९ भदौ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर कङकालिनी–१० का रामलखन खङ्गको तीन वर्षीया छोरी अञ्जलीकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ । घरदेखि २०० मिटर उत्तरमा...
काठमाडौं,९ भदौ । काठमाडौंमा कोभिड–१९ विरुद्धको पहिलो डोज लगाएका नागरिकले भेरोसेलको दोस्रो डोज भदौ ११ गतेदेखि लगाउने भएका छन् । भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाए पनि भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा...
काठमाडौँ, ९ भदौ । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आगामी हप्ता आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । पटकपटक म्याद थप हुँदासमेत प्रतिवेदन बुझाउन नसकेको समितिले...
काठमाडौं, ९ भदौ । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर आज विमानस्थलको प्रगतिबारे जानकारी लिनुभएको...
चितवन,९ भदौं । चितवनमा आजएकै दिन कोरोना भाईरसबाट ४ जनाको मुत्यु भएको छ । भरतपुर महानगरपालिकामा २ जना तथा रत्ननगर र कालिका नगरपालिकामा १-१ जनाको मुत्यु भएको छ ।चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८६ पुगेको छ। चितवनमा पछिल्लो चौबिस घण्टामा...
सप्तरी, ९ भदौ । सप्तरीकी २४ वर्षीया महिलालाई बलात्कार गरेका आरोपमा एक इञ्जिनीयर पुर्पक्षका लागि राजविराज कारागार चलान भएका छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ का २५ वर्षीय राकेशकुमार चौधरीलाई पुर्पक्षका लागि आज कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर...
काठमाडौं,९ भदौ । पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध नगर्न नेपाल आयल निगमले व्यवसायीहरुलाई आग्रह गरेको छ । ढुवानी भाडा समायोजनको माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विभिन्न प्रदेशहरुमा पीडीओ ९प्रडक्ट डेलिभरी अर्डर० नलिने घोषणा गरेपछि निगमले यस्तो आग्रह गरेको...















