समाज

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त, लिए शपथ
-न्युजभित्तो

विराटनगर, १० भदौ। प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन्। बिहीबार बिहान विराटनगरस्थित एशिया होटलमा बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री शेरधन राईले आचार्यलाई दलको नेताका रुपमा प्रस्ताव गरेका थिए। आचार्य सर्वसम्मत भएसँगै होटलबाट टोली प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष...

भालुको पित्तसहित एक पक्राउ
-न्युजभित्तो

बलेवा, १० भदौ । बागलुङको ढोरपाटन नगरपालिका–४ बाट प्रहरीले भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–४ हुन्द्रफेदीका ४० वर्षीय चित्रबहादुर शेरबुर्जा रहेको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले बताउनुभयो । उहाँका अनुसार दुर्लभ वन्यजन्तु...

एक हप्ताभित्र जसपा सरकारमा सहभागी हुन्छ :अध्यक्ष यादव
-न्युजभित्तो

मोरङ, १० भदौ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताउनुभएको छ । विराटनगर–१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले गठबन्धन दलहरुबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरिने जानकारी दिनुभयो...

हात्तीलाई जङ्गल बाहिर आउन नदिन विद्युतीय तारबार थप
-न्युजभित्तो

झापा, १० भदौ । जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ । भारतबाट सीमा पार गरेर आउने र स्थानीय जङ्गलमा बस्दै आएका रैथाने हात्तीबाट जिल्लाका...

बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि
-न्युजभित्तो

सिन्धुपाल्चोक, १० भदौ । हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागार्इंले जानकारी दिनुभयो । सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका...

निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो पक्की सडक
-न्युजभित्तो

राँझा, १० भदौ । बाँकेको जानकी गाउँपालिकास्थित पिप्रहवा चोकदेखि खजुरा नहर चोक जोड्ने पक्की सडक निर्माण सम्पन्न नहुँदै भत्किएको छ । गाउँपालिकाको महत्वपूर्ण योजनाका रुपमा रहेको निर्माणाधीन सात किलोमिटर सडकमध्ये कालोपत्र गरिएको करिब दुई किलोमिटर सडकमा भत्किने र भासिने...

एसिड पीडितलाई आर्थिक सहयोग
-न्युजभित्तो

जनकपुरधाम, १० भदौ । प्रदेश नं २ सरकारले एसिड पीडित आरती साहलाई रु पाँच लाख आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गर्नु भएबमोजिम आज रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।...

धानको बीउ उत्पादनमा कृषि ज्ञान केन्द्र
-न्युजभित्तो

कावासोती, १० भदौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धानको बीउमा आत्मनिर्भर हुन र गुणस्तरीय बीउ तयार गर्न बीउ उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासी र किसान मिलेर यहाँका दुई स्थानीय तहमा धानको बीउ उत्पादन...

चोकचोकमा एन्टिजिन जाँच
-न्युजभित्तो

बागलुङ, १० भदौ । निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ । सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको हो । बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ...

माडीका विपन्न सुत्केरी र गर्भवती महिलाहरुलाई पोषिलो खानेकुरा वितरण
-न्युजभित्तो

माडी ९ भदौ । माडी नगरपालिका वडा नं ८ का चेपाङ तथा विपन्न परिवारका सुत्केरी र गर्भवती महिलाहरुलाई आज बुधबार पोषिलो खानेकुरा वितरण गरिएको छ । सेभ द माइण्ड नेपाल भरतपुरको आयोजनामा माडी ८ का चेपाङ तथा विपन्न परिवारका...