समाज

केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप
-न्युजभित्तो

काठमाडौँ, ९ भदौ । मुलुकको सबैभन्दा पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना खोप लगाइएको छ । विसं १९७१ मा स्थापना भएको उक्त कारागारमा रहेका सबै कैदीबन्दीलाई दुवै खोप लगाइसकिएको कारागारका जेलर वेदनिधि अधिकारीले राससलाई जानकारी...

फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या
-न्युजभित्तो

कावासोती, ९ भदौ । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा फरक प्रदेशका सवारी साधनको कर सङ्कलन र नवीकरण रोकिँदा सेवाग्राहीलाई समस्या भएको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशबाट फरक प्रदेशका सवारी साधनको...

पवित्र तीर्थस्थल देवघाट धाममा थालिएको शवदाहगृह निर्माणमा ढिलाइ
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ९ भदौ । पवित्र तीर्थस्थल देवघाट धाममा थालिएको शवदाहगृह निर्माणमा ढिलाइ भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले ठेक्का लगाएको शवदाहगृहको म्याद गुज्रिनै लाग्दासमेत कामले गति लिनसकेको छैन । पशुपतिनाथपछि सबैभन्दा धेरै अन्तिम दाहसंस्कार गर्ने...

कुलमानको नियुक्तिविरुद्ध परेको रिटमा ३ दिनभित्र मिसिल झिकाउन सर्वोच्चको आदेश
-न्युजभित्तो

  काठमाडौं, ८ भदौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाऊँ’ भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्चले मिसिल कागज झिकाउने आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मिसिल कागज झिकाउने आदेश दिएको हो...

कैलालीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
-न्युजभित्तो

कैलाली, ८ भदौं । कैलालीमा ट्रकको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ । गौरिगङ्गा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आईरहेको ग १ ख ६४४१ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँका ४० वर्षीया मानसिंह गुर्धामीको घटना स्थलमै मृत्यु...

धान गोड्ने क्रममा बाघको आक्रमणबाट एक जना घाईते
-न्युजभित्तो

 चितवन, ८ भदौ । धान गोड्ने क्रममा बाघको आक्रमणबाट एक जना घाईते भएका छन् । माडी नगरपालिका वडा नम्बर ९ वगही मा बाघको आक्रमणबाट स्थानीय ५५ वर्षिय प्रेम बहादुर वि.क. घाईते हुनु भएको हो । आज दिउँसो धान गोड्ने क्रममा १...

दिगो विकास लक्ष्य प्राप्ति गर्न राजनीतिक नेतृत्वलाई ढाँचा बदल्न सुझाव
-न्युजभित्तो

काठमाडौं,८ भदौ । राष्ट्रिय योजना आयोगले अहिलेकै तौरतरिका र ढाँचाबाट अघि बढेमा मुलुकको दिगो विकास लक्ष्य प्राप्तिमा कठिनाइ हुने जनाउ दिएको छ । योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले दिगो विकास लक्ष्य प्राप्तिमा राजनीतिक नेतृत्वले अहिले अभ्यासमा रहेको काम गर्ने...

सभामुख सापकोटाको दाँतको शल्यक्रिया
-न्युजभित्तो

काठमाडौँ, ८ भदौ । सभामुख अग्निप्रसाद सापकोटाको आज दाँतको सामान्य शल्यक्रिया गरिएको छ । बिहान वीर अस्पतालको दन्त विभागमा उहाँको ‘माइनर ओरल सर्जरी’ गरी दायाँपट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो । सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार अस्पतालको दन्त विभाग...

भोलिदेखि तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्ने !
-न्युजभित्तो

काठमाडौं,८ भदौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८...

अक्षय कुमारले अभिनय गरेको ‘बेल बटम’लाई साउदी अरेबिया, कुवेत र कतारले प्रतिबन्ध लगाए
-न्युजभित्तो

काठमाडौं,८ भदौ। भारतीय अभिनेता अक्षय कुमारले अभिनय गरेको ‘बेल बटम’लाई साउदी अरेबिया, कुवेत र कतारले प्रतिबन्ध लगाएका छन् । ऐतिहासिक तथ्यलाई तोडमोड गरेर देखाएको भन्दै तीन मुलुकले यो फिल्ममाथि प्रतिबन्ध लगाएका हुन् । फिल्मले समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको...