समाज

बिकासका लागि वृहत्त योजना बनाउनु पर्छः अध्यक्ष दाहाल
-न्युजभित्तो

 चितवन,९ भदौ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले चितवन सहितका तीन जिल्लाको बिकासका लागि बृहत्तर योजना अन्तर्गत काम गर्नु पर्ने बताउनुभएको छ । भरतपुर मेट्रो प्प्लाजा(बहुउद्देश्यिय भवन)को आज यहाँ शिलन्यास समारोहमा बोल्दै उहाँले...

आजको मौसम : बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने
-न्युजभित्तो

काठमाडौं, ९ भदौ । आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक–दुई दिनअगाडि नेपालमा मनसुन...

अब फेसबुकको मुख्य एपबाटै भिडियो कल, मेसेन्जर नचाहिने
-न्युजभित्तो

काठमाडौं, ९ भदौ । कोरोना भाइरस महामारी सुरु भएसँगै विश्वमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्नुका साथै भिडियो कलिङ एपका प्रयोगकर्ता पनि ह्वात्तै बढे । लकडाउनका कारण भौतिक उपस्थितिमा सञ्चालन हुन नसकेका धेरै कार्यालयहरुमा छलफल तथा बैठकहरु समेत अनलाइनमा भिडियो कलिङका माध्यमबाट हुने...

व्यास नगरपालिकाका ४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराइने
-न्युजभित्तो

दमौली, ९ भदौ । तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय रु एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले प्रतिविद्यालय रु एक लाखका दरले रु ४९ लाख उपलब्ध गराउने...

अचेत अवस्थाका यात्रुको उद्वार
-न्युजभित्तो

रसुवा, ९ भदौ । जनै पूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डको तीर्थ सम्पन्न गरी घर फर्किँदै गर्दा लेक लागि अचेत अवस्थामा पुगेका एक व्यक्तिको मङ्गलबार उद्वार गरिएको छ । अचेत हुनेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ सल्लेडाँडा निवासी २१ वर्षीय विवेक श्रेष्ठ रहनुभएको छ...

औद्योगिक ग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययन
-न्युजभित्तो

कञ्चनपुर, ९ भदौ । सुदूरपश्चिम प्रदेशमा ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत २१ उद्योग स्थापना गरिने भएका छन् । औद्योगिक ग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययनको काम अगाडि बढाइएको छ । स्थानीय तहको समन्वयमा श्रेष्ठ इसिएन एलइसी जेभी परामर्शदाता कम्पनीले...

सामाजिक अभियानकर्मी डा विष्णुमायाका बारेमा विश्वव्यापी पढाइ हुँदै
-न्युजभित्तो

काठमाडौँ, ९ भदौ । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा लिसा राइट होफ्नरद्वारा लिखित ‘दि राइटर्स माइण्डसेट’ पुस्तकमा डा परियारको जीवन सङ्घर्षको कहानी प्रकाशन गरिएको छ...

बर्दियामा ६ वर्षीय बालकको करेन्ट लागेर मृत्यु
-न्युजभित्तो

बर्दिया,९ भदौ । बर्दियाको गेरुवा गाउँपालिका–२ पाताभार मा ६ बर्षीय बालकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय अनिल थारुका ६ बर्षीय छोरा दिपने थारुको घरदेखि करिव ६ सय मिटर दुरीमा पर्ने सडकमा लत्रिएको विद्युतको तारले छुँदा करेन्ट लागेर मृत्यु...

नेपाललाई बक्सिङमा तीन कास्य
-न्युजभित्तो

काठमाडौँ, ९ भदौ । नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ । कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी रहनुभएको छ । छिरिङ वाङ्दी...

निर्धारित समयमा काम पूरा नहुँदा बसपार्क व्यवस्थापनमा समस्या
-न्युजभित्तो

काठमाडौँ, ९ भदौ । दृश्यावलोकन स्तम्भ (भ्यूटावर)निर्माणको काम निर्धारित समयमा पूरा नहँदा बसपार्क व्यवस्थापनमा समस्या भएको छ । साविकको बसपार्कलाई अन्यत्र स्थानान्तरण गरी विसं २०७३ साउनबाट निर्माण सुरु गरिएको उक्त टावरको काम अहिले कछुवा गतिमा भइरहेको छ । निर्माण सुरु...