समाज

प्रधानमन्त्री देउवाद्वारा वृक्षरोपण अभियान शुभारम्भ
-न्युजभित्तो

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गर्नुभएको छ । उहाँले आज काठमाडौँ महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो अभियानको सुरुआत गर्नुभएको हो । सो क्षेत्रमा...

एक अर्ब लगानीमा ‘पटिहानी रिसोर्ट’स् सञ्चालनको अन्तिम तयारी
-न्युजभित्तो

चितवन, १६ भदौ ।  पर्यटकीय नगरी चितवनको पटिहानीमा रु एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ । रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका...

बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा
-न्युजभित्तो

बागमती, १६ भदौ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिनुभएको छ । नेकपा (एमाले)का तर्फबाट मन्त्री बन्नुभएका उहाँले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको बताइएको छ । उहाँले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य...

जोशीद्दारा सभापतिमा उम्मेदवारी घोषणा
-न्युजभित्तो

चितवन,१५ भदौ । नेपाली काँग्रेस चितवनका सचिब उत्तम जोशीद्दारा जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्नु भएको छ । काँग्रेसको १४ औं महाधिबेशनलाई लक्षित गर्दै आयोजना गरेको कृयाशिल सदस्यको भेलामा सचिब जोशीले आँफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो । भेलालाई सम्बोधन गर्ने क्रममा...

कालिज फार्ममा चितुवा पसेपछि…
-न्युजभित्तो

डोटी, १५ भदौ ।  जिल्लाको केआइसिंह गाउँपालिका–६ भूमिराजमाण्डौैँस्थित ‘कालिज बहुउद्देश्यीय फर्म’मा चितुवा पसेर कालिज मारिदिएको छ । सोही वडाका कर्ण बोहराले व्यावसायिक रुपमा कालिजपालन गर्नुभएको थियो । सोमबार राति पसेको चितुवाले १५० कालिज मारेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह...

चितवनमा कोरोना संक्रमण दर लगातार ओरालो, आज ६७ संक्रमित थपिए
-न्युजभित्तो

चितवन, १५ भदौं । चितवनमा कोरोना संक्रमण दर निरन्तर ओरालो लागेको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार विगत २४ घण्टामा ६७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ४९ जना, माडी नगरपालिकामा चार जना, खैरहनीमा दुई जना,...

बेपत्ताका अवस्था सार्वजानिक गर्न माग
-न्युजभित्तो

रुपन्देही, १५ भदौ । बेपत्ता पीडित परिवारले सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । अन्तरराष्ट्रिय बेपत्ता विरुद्धको दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ताका लागि पुगेका उनीहरुको जाहेरी भने दर्ता हुनसकेन । आफन्त बेपत्ता...

निमाणाधिन रंगशालामा चरम आर्थिक अभावमा , कामले गति लिन सकेन
-न्युजभित्तो

चितवन, १५ भदौ । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०÷३५ जनाले मात्रै काम गर्दै...

खोप लगाउन नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाद्वारा विरोध प्रदर्शन
-न्युजभित्तो

काठमाडौं,१५ भदौ । कोरोना भाइरस विरुद्धको खोप नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाले सडकमा प्रदर्शन गरेका छन् । वैदेशिक रोजगारीमा जानका लागि तयारी पूरा भइसकेपछि खोप लगाउन नपाएर जान अड्केका युवाले राजधानीमा खोप माग्दै प्रदर्शन गरेका हुन् । उनीहरुले मंगलबार...

बुधबारदेखि काठमाडौंको फोहोर उठ्ने
-न्युजभित्तो

काठमाडौं, १५ भदौ । काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ। काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको मंगलवारको बैठकले फोहोर उठाउने...