समाज

सवारी दुर्घटनाबाट एक वर्षमा ४८ को मृत्यु
-न्युजभित्तो

दमौली, १७ भदौ । सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ को अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका छन् । आव २०७६÷७७ मा...

भरतपुर अस्पतालमा धमाधम जोर्नी प्रत्यारोपण गरिँदै
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १७ भदौ । राजधानी काठमाडौँ र विदेश धाउन नपर्ने गरी यहाँको भरतपुर अस्पतालमा जोर्नी प्रत्यारोपण भइरहेको छ । डा श्रवणकुमार थापाको नेतृत्वमा जोर्नी प्रत्यारोपण भइरहेको हो । हाडजोर्नी, नसा तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ रहनुभएका डा थापाले विगत...

नेपालमा थप २,०५२ जनामा कोरोना संक्रमण, ३,०३० जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं,१६ भदौ । पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४...

काठमाडौँमा स्कुल खोल्न नपाइने, सिनेमा हल खुल्ने
-न्युजभित्तो

काठमाडौँ,१६ भदौ । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले भौतिक रूपमा विद्यालय सञ्चालनबारे अस्पष्ट निर्णय गरेका छन् । तर प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सिनेमा हल भने भदौ १७ गते बिहीबारबाट खुलाउने निर्णय गरेका छन् । योसँगै मनोरञ्जन स्थल, जिमखाना, खेलकुद,...

निर्वाचन आयोगविरुद्ध आजै अदालत जाने एमालेको तयारी
-न्युजभित्तो

काठमाडौं, १६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निर्वाचन आयोगको विरुद्धमा आजै सर्वोच्च अदालत जाने भएको छ । आयोगले माधव नेपालले एमाले विभाजन गरेर दल दर्ता गर्दा विवादस्पद निर्णय गरेको भन्दै एमाले अदालत जान लागेको हो । एमाले...

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बिहीबार
-न्युजभित्तो

काठमाडौं,१६ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेल जित्नकै लागि खेल्ने बताउनुभएको छ । प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले नेपाल भन्दा भारत निकै...

अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
-न्युजभित्तो

कावासोती, १६ भदौ । अपाङ्गता भएका व्यक्तिहरू नागरिकताबाट वञ्चित नहुन र सहज रुपमा नागरिकता प्राप्त गर्न सकून् भनेर त्यस्ता व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्न सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले अपाङ्गता भएका व्यक्तिलाई...

तनहुँमा मेसिनको फित्तामा बेरिएर मजदुरको मृत्यु
-न्युजभित्तो

दमौली, १६ भदौ । तनहुँमा मेसिनको फित्तामा बेरिएर आज एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ वर्षीय केशव चौधरी रहेका छन् । शुक्लागण्डकी नगरपालिका–२ साँखरमा रहेको न्यू श्रेष्ठ ब्लक उद्योगमा कार्यरत चौधरी बिहान मेसिनको...

पक्की कुलो निर्माण भएपछि जमिन सिँचाइको पहुँचमा
-न्युजभित्तो

खलङ्गा, १६ भदौ । पक्की सिँचाइ कुलो निर्माण भएपछि जुम्लाको कनकसुन्दरी गाउँपालिकाका स्थानीयवासीमा खुसी छाएको छ । वडा नं ७ बैदारबाडामा निर्माण भएको पक्की कुलाले यहाँको ५० रोपनी जमिन सिँचाइको पहँुचमा पुगेको छ । पक्की कुलो पुगेपछि यहाँका किसान...

कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी
-न्युजभित्तो

काठमाडौं, १६ भदौ । कर्णालीमा नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । रुकुमका चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजेका हुन् । सांसद ओलीले बुधबार आफूहरु ३ जना प्रदेश...