समाज

सेयर बजारमा ६१ अंकको पहिरो, ८ कम्पनीको मात्रै बढ्यो मूल्य
-न्युजभित्तो

काठमाडौं,१० असोज । साताको पहिलो दिन आइतबार सेयर बजारमा ६१ अंकको पहिरो गएको छ। ६१.२ अंकले घटेर बजारको परिसूचक २७५८ अंकमा कायम भएको छ। यस दिन जम्मा ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भयो। म्युचुअल फण्डबाहेक सबै समूहहरु घटेका...

काँग्रेस महाधिवेशन : रत्ननगरमा शतप्रतिशत मत खस्यो
-न्युजभित्तो

चितवन,१० असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत रत्ननगरको निर्वाचन सकिएको छ । आज (आइतबार) बिहान १० बजेबाट सुरु भएको नगर सभापतिको लागि मतदान ३ बजे सकिएको हो । कुल ४२५ जना मतदाता रहेको रत्ननगरमा ४२५ नै मत खसेको...

मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा सरकार संवेदनशील : मुख्यमन्त्री केसी
-न्युजभित्तो

लुम्बिनी, १० असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । उहाँले राजनीतिक अस्थिरता र असन्तुलनका कारण मानव अधिकारसँग सम्बन्धित कानून निर्माणले प्राथमिकता पाउन नसकेको स्वीकार गर्नुभयो । अनौपचारिक...

कांग्रेस कञ्चनपुरका नौ वटै स्थानीय तहमा नेतृत्व चयन
-न्युजभित्तो

कञ्चनपुर, १० असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्लाका नौ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । नौ वटै स्थानीय तहमा शनिबार गाउँ, नगर अधिवेशन सम्पन्न भएको छ । शुक्लाफाँटा नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा मात्रै सबै...

वैशाखसम्म शतप्रतिशत नेपालीलाई कोभिड खोप : राज्यमन्त्री श्रेष्ठ
-न्युजभित्तो

चितवन, १० असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाखसम्म सबै नेपालीलाई खोप लगाई सक्ने बताउनु भएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २२ औं वार्षिकोत्सव तथा १७ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसलाई आज आईतबार अस्पतालको...

पोखरीमा डुबेर सप्तरीमा पाँच दिनमा ६ जनाको मृत्यु
-न्युजभित्तो

  सप्तरी, १० असोज । पोखरीमा डुबेर सप्तरीमा पाँच दिन भित्र ६ जनाको मृत्यु भएको छ। प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन्। शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार...

विद्यार्थी बिरामी पर्न थालेपछि दुई विद्यालय बन्द
-न्युजभित्तो

पर्वत, १० असोज । धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि कुश्मा नगरपालिका–११ पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्रावि बन्द गरिएको हो । विगत एक सातादेखि विद्यार्थीमा ज्वरो, रुघाकोकी, टाउको...

भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु
-न्युजभित्तो

काठमाडौं,१० असोज, । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दिया र बाँकेका गरी दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । बर्दियाको बारबर्दिया नगरपालिका–४ का...

एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने कुल आचार्यको घोषणा
-न्युजभित्तो

काठमाडौं,१० असोज । गैरआवासीय नेपाली कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बेलायत निवासी आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । अघिल्लो निर्वाचनमा उनी कुमार पन्तसँग पराजित भएका थिए । विगत केही समयदेखि संस्थाको...

उच्च अदालत विराटनगरको गेटमै एक युवकमाथि खुकुरी प्रहार
-न्युजभित्तो

विराटनगर,१० असोज । उच्च अदालत विराटनगरको गेटमै एक युवकमाथि खुकुरी प्रहार भएको छ । केहीबेरअघि अदालतको प्राङ्गणमै कलमसिंह राणामाथि खुकुरी प्रहार भएको हो । उनी उच्च अदालतमा तारिखका लागि आएका थिए । उनलाई बाटो ढुकेर बसेका एक व्यक्तिले खुकुरी हानेको प्रहरीले...