समाज

रसुवामा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा
-न्युजभित्तो

रसुवा, १२ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले रसुवामा जिल्ला कमिटी गठन गरेको छ । पहिलोपटक गठित उक्त दलको जिल्ला कमिटी अध्यक्षमा कालिका गाउँपालिका–५ जिवजिवे निवासी विष्णुप्रसाद देवकोटा चयन हुनुभएको छ । प्रथम चरणअन्तर्गत ५१ सदस्यीय जिल्ला कमिटीको सचिवमा...

चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला
-न्युजभित्तो

नवलपुर, १२ असोज । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको...

यस्तो छ आज सुनचाँदीको भाउ
-न्युजभित्तो

काठमाडौं, १२ असोज। आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । हिजो सुन प्रतितोला ८९ हजार ३ सयमा कारोबार भएकोमा आज (मंगलबार)छापावाल सुन तोलामा ३ सयले घटेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार...

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : अर्थमन्त्री शर्मा
-न्युजभित्तो

काठमाडौं,१२ असोज । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन् । समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्ने उनको...

चितवनले ठगी मुद्धामा कानुन व्यवसायी पक्राउ
-न्युजभित्तो

चितवन,१२ असोज । जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्धामा कानुन व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्बी चितवनको कालिका नगरपालिका वडा नम्बर ५ का ५० वर्षिय कानुन व्यवसायी रामचन्द्र देवकोटा रहेका छन् । देवकोटा अँफैले नागरिकताको बिषयमा जाहेरी दरखास्त...

बेनी–जोमसोम सडक खण्ड : ज्यानकै आश मारेर यात्रा गर्नुपर्ने बाध्यता
-न्युजभित्तो

गलेश्वर, १० असोज । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । बाढीपहिरोका कारण सो सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको हो । हिमालपारीको जिल्ला मुस्ताङलाई...

महिलाले त्यागे झुत्रा कपडा
-न्युजभित्तो

वीरेन्द्रनगर, १० असोज । महिनावारीका लागि लगाउन नमिल्ने झुत्रोकपडाको जोहो गर्नुहुन्थ्यो वीरेन्द्रनगर नगरपालिकाकी ४० वर्षीय मुना गौतम । पुराना र लगाउन नमिल्ने कपडालाई सानोसानो टुक्रा बनाई महिनावारीका बेला आफूले प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । “छुई९महिनावारी० भएका बेला कुनामा फालेको...

इजरालय रोजगारीमा जान एक हजार ६०० सिफारिस
-न्युजभित्तो

काठमाडौँ, १० असोज  । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुलाई छनोट...

नेपालमा थप ८३४ जनामा कोरोना संक्रमण, १,२७९ संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं,१० असोज । पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको...

दसैँमा घर जानेहरूका लागि अनलाइनबाट बसको टिकट बुकिङ खुला
-न्युजभित्तो

काठमाडौं,१० असोज ।सरकारले भोलिदेखि दसैंका लागि काठमाडौं बाहिरका जिल्लामा घर जानेहरूका लागि टिकट बुकिङ खुला गरेको छ । काउन्टरमा गएर टिकट बुकिङ गर्दा यात्रीहरू ठगिने र बिचौलियाहरुले बढी भाडा असुल्ने गरेका कारण अनलाइनबाट टिकट बुकिङ गर्न यातायात व्यवस्था विभागले...