समाज

‘समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो’ : अध्यक्ष ओली
-न्युजभित्तो

विराटनगर, ९ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो भएको बताउनुभएको छ । प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको...

६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको आवेदन
-न्युजभित्तो

काठमाडौं,९ कात्तिक । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबमार रातिबाट खुलेको विभागले जनाएको छ । प्रवक्ता डा. लोकनाथ भुसालका...

ब्राण्ड बन्दै पाल्पाली ढाका
-न्युजभित्तो

सुशीला रेग्मी, रामपुर (पाल्पा), ९ कात्तिक । पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र लैजाने गर्छन् । तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात...

लागुऔषधसहित तीन पक्राउ
-न्युजभित्तो

जलेश्वर, ९ कात्तिक । महोत्तरी प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१ बस्ने ३२ वर्षीय पङ्कज साह, ३१ वर्षीय रञ्जीत थापा र सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने २९ वर्षीय जीवन तामाङ रहेको...

पछिल्लो समय चितवनमा पुष्प व्यवसायमा युवाको आकर्षण बढ्दो
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ९ कात्तिक । जिल्लामा पछिल्लो समय पुष्प व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । यो व्यवसायमा यहाँका युवा आकर्षित भएका छन् । भरतपुर महानगरपालिका–७ मा दुई युवा मिलेर जग्गा भाडामा लिई पुष्प व्यवसाय गर्दै आएका छन् । अजय...

आजदेखि काठमाडौंमा एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदै
-न्युजभित्तो

काठमाडौं,९ कात्तिक । काठमाडौंमा आजदेखि एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका ८६ हजार व्यक्तिहरुलाई दोस्रो मात्रा लगाउँदै छ। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ माथि उमेरका सबैलाई पहिले उपलव्ध गराएको खोप कार्ड, विद्युतीय दर्ता कागज तथा परिचय पत्रको आधारमा दोस्रो मात्रा लगाउन लागिएको हो। काठमाडौं महानगरपालिका भित्र  नेपाल प्रहरी अस्पताल...

बाढीमा बेपत्ता थप एकको शव फेला, मृतकको सङ्ख्या ३१ पुग्यो
-न्युजभित्तो

पाँचथर, ९ कात्तिक । बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको...

तोकिएको समयमै पार्टीको महाधिवेशन हुनुपर्छः नेता सिंह
-न्युजभित्तो

धनुषा, ७ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ । सरोज ग्रामीण सेवा केन्द्र कचनवन महोत्तरीको आयोजनामा शहीद सरोज कोइरालाको ४८औँ पुण्य तिथिको कार्यक्रममा सहमागी हुन आउनुभएका नेता सिंहले आज जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग...

हमाललाई मन्त्री बनाउन मेरो कुनै पनि संलग्नता छैन : प्रन्या जबरा
-न्युजभित्तो

काठमाडौँ, ७ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै पनि संलग्नता नहरेको प्रष्ट पार्नुभएको छ । प्रधानन्यायाधीशसमक्ष आज नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीसँगको भेटमा उहाँले मन्त्री बनाउनका लागि कुनै पनि नेतालाई नभनेको बताउनुभएको हो ।...

सरकारी स्तरमा समयमा उपचार पाउन नसकेको मृगौला पीडितको गुनासो
-न्युजभित्तो

चितवन, ७ कात्तिक । मृगौला रोगका कारण प्रभावित भएकाहरुले सरकारी स्तरमा समयमा उपचार पाउन नसकेको गुनासो गरेका छन् । उनीहरुले निजी अस्पतालमा महंगो पर्ने र सरकारीमा लामो पालो कुर्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका हुन् । मृगौला पीडित सरोकार समाज, नेपाल...